आमालाई मा*र्न भिरमा पुगेको छोरालाई आमाले भनिन् -छोरा तिमी फर्कने बाटो अफ्ठेरो छ, न*लडी जानु है !
1653 Views
एउटा गरिब किसान र उसकी बूढी आ*मा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरूसंग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा नि*रंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिसहरूको स्वा*स्थ्यवस्था र क*मजोरी देखेर का*यर जस्तै गरी ड*राउँथ्यो ।
यसले गर्दा एकदिन उसले एउटा कठो*र घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढीहरूलाई तुरुन्तै मा*रिदिनू भन्ने व्यहोराको आ*देश दियो । वास्तवमा त्यो ब*र्बरिक काल थियो र बूढा-बूढीहरूलाई म*र्नको लागि एक्लै छा*ड्नु सामान्यनै थियो ।
गरिब किसानले भने आफ्नी आमालाई तनमनका साथ माया गर्थ्यो र यस्तो क*ठोर हु*कुम सुनेर उसको मन वे*दनाले भरियो । तर कसैले पनि राज्यपालको आदेशलाई नकार्न सक्दै*नथ्यो । त्यसैले उक्त नौजवानले आफ्नी आ*मालाई त्यो समयमा सबैभन्दा दयालु मानिने मृ*त्यु दिनको लागि त*यारी गर्यो ।
सूर्यास्तमा जब उसको दैनिक कार्य सकियो तब उसले केहि अन्न सहित आफ्नी अस*हाय आ*मालाई बुइमा बोक्यो र पहाडको चुचुरो तर्फको दर्द*नाक यात्रा सुरु गर्यो । बाटो निकै लामो र अप्ठ्यारो खालको थियो । अनेकौ साँघुरा बाटाहरूले गर्दा धेरै ठाउँमा ऊ अ*ल्मलिन पुग्यो र कतिपय ठाउँमा बाटो बिरायो पनि । तर उसले त्यसको वा*स्ता गरेन ।
जुन सुकै बाटो गए पनि उसलाई केही फरक पर्दैनथ्यो । उकालोमा ऊ अन्धा धुन्ध अगाडि बढिरह्यो । उक्त पहाडको शिखरमा ना*ङ्गो भाग थियो जहाँ छोराछोरीले आफ्ना आमाबाबुलाई लगेर ए*क्लै छा*डिदिन्थे र ऊ त्यतैतर्फ लागिरहेको थियो ।
बूढी आ*माको आँखा त्यति धमिला त थिएनन् तर छोराले अलमलमा एकपछि अर्को बाटो परिवर्तन गर्दै अघि बढेको देखेर उनको प्रेमिल हृदय अत्यन्तै अ*त्तालिन थाल्यो । उनको छोरालाई पहाडका बाटाहरूबारे राम्रो ज्ञान थिएन र उसलाई फर्किने बेलामा ख*तरा हुनसक्छ भन्ने चि*न्ताले उनले अगाडि बढ्दै गर्दा आफ्नो हातले भ्याउने ठाउँको रुखविरुवाका हाँगाविंगाहरू निमो*ठिन् र केहि पाइला क*ट्ने बित्तिकै बाटोमा खसाउँदै गइन् ।
यसले गर्दा उनीहरूले छो*डेर गएको साँघुरो बाटोको ठाउँठाउँमा हाँगाविंगाहरूको थुप्रो देख्न सकिन्थ्यो । अन्त्यमा उनीहरू पहाडको टुप्पोमा पुगे । थ*कित र नि*राश किसानले विस्तारै आफ्नी आ*मालाई भुइँमा बिसायो र आ*माप्रतिको आफ्नो अ*न्तिम कर्तव्य पूरा गर्नेको लागि उसले एउटा आ*रामदायी ठाउँ खोज्यो ।
भुइँमा झ*रेका सल्लाका पातहरूलाई जम्मा गर्दै उसले विछ्यायो र आफ्नी बूढी आ*मालाई उठाएर त्यसमाथि राख्यो । त्यसपछि आँ*शु भरिएका आँखा र दु*खिरहेको मुटु लिएर उसले आ*माबाट वि*दा माग्यो ।
छोरालाई आफ्नो अन्तिम आदेश दिनेबेलामा नि*स्वार्थ मायाले भरिपूर्ण आ*माको आवाज काँ*पिरहेको थियो । ‘तिम्रा आँखाहरू कहिल्यै पनि क*मजोर नहुन् मेरो छोरा!, उनले भनिन् । ‘पहाडको बाटो ख*तरा नै ख*तराले भरिपूर्ण छ । सा*वधानीपूर्वक हेर्दै हिंड र जुन बाटोमा रुखविरुवाका हाँगाविंगाहरू थुप्रिएका छन् त्यहि बाटोलाई पछ्याउँदै जाऊ ।
तिनीहरूले तिमीलाई घरसम्म पुर्याउने छन् । छोराका भा*वविभोर आँखाहरूले पछाडि बाटोतर्फ हेरे र त्यसपछि फु*टेका र चाउरी परेका बूढी आ*माको कर्मशील हातहरूलाई हेरे । भित्रभित्रै उसको मन छियाछिया भयो र भुइँतिर शिर नि*हुर्याउँदै उसले वि*लाप गर्यो ‘ए मेरी आदरणीय आ*मा, हजुरको ममता देखेर मेरो मु*टु नै टु*क्राटुक्रा हुन्छ !
म हजुरलाई एक्लै छो*डेर जान सक्दिन । हामी संगै घरसम्मको बाटो पत्ता लगाउनेछौं र म*र्नुपरे बरु संगै म*र्नेछौं । उसले फेरी एकपल्ट आफ्नो भारीलाई बोक्यो कति ह*लुङ्गो लाग्यो उसलाई आफ्नी आमा! र जूनेली प्रकाशमा आ*माले भुइँमा झारेका हाँगाविंगालाई पछ्याउँदै तल उपत्यकामा रहेको आफ्नो सानो झुपडी तर्फ लाग्यो ।
उसको भान्छा कोठाको कुनामा खाने कुराहरू भण्डारण गर्नको लागि एउटा गो*प्य भण्डार थियो जो हत्तपत्त कसैको नजरमा पर्दैनथ्यो । उसले आफ्नी प्यारी आ*मालाई त्यहीं लुकायो । उसले आ*मालाई आवश्यक पर्ने सबै कुराहरू लागिदिन्थ्यो र आफूले लु*काएको कुरा कसैले पत्तो लगाउला भनेर स*तर्कता अपनाउँथ्यो ।
समय बित्दै गयो र उसले सु*रक्षीत महसुस गर्दै गयो । तर त्यतिबेला नै रा*ज्यपालले आफ्नो शक्ति दर्शाउने हेतुले फेरी अर्को अविवेकी आ*देश दियो । उसको माग थियो कि उसका सबै रैतीले ख*रानीको डोरी बनाएर उसलाई भेटी चढाउनु पर्ने थियो । ड*र र त्रा*सले गर्दा सारा प्रान्त नै थरथर काँ*प्यो ।
आज्ञा बा*ध्यात्मकारी थियो र पूरै साइनिंग प्रान्तमा कसले पो ख*रानीको डोरी बनाउन सक्थ्यो र ? अ*त्तालिएको किसानले एक रात आफ्नी आ*मालाई राज्यपालको त्यो अचम्म लाग्दो आ*देशबारे बतायो । उनले पर्ख!’ ‘म यसबारे सोच्नेछु । म सोच्नेछु’ भनिन् । अर्को दिन उनले छोरालाई खरानीको डोरी बनाउने उपाय बताइन् ।
उनले भनिन्, ‘परालको डोरी बाट’ । ‘त्यसपछि चेप्टा ढुंगाहरूमा राखेर त्यसलाई सिधा पार र एउटा हावा नचलेको रात पारेर आ*गो सल्काऊ’| किसानले मान्छेहरूलाई भेला पारेर आ*माले भनेजस्तै गर्यो र आ*गो निभेपछि ढुंगामा खरानीको डोरी बन्यो । राज्यपाल किसानको बुद्धि देखेर प्रशन्न भयो र सबैको अगाडि निकै प्रशंसा गर्यो ।
र उसले यो जान्न खोज्यो कि कहाँबाट उक्त किसानले त्यस्तो ज्ञान प्राप्त गरेको थियो । किसानले सोच्यो अब अन्ततः मैले सबै सत्य भन्नै पर्छ र उसले आफ्नो सबै कथा खोल्यो । राज्यपालले सविस्तार सुन्यो र त्यसपछि मौ*नधारण गर्दै गहिरो सोचमा डुब्यो ।
धेरैबेरपछि उसले आफ्नो शिर उठायो र ग*म्भीर मुद्रामा भन्यो ‘हाम्रो प्रान्तलाई युवाहरूको बलले मात्र पुग्दैन रहेछ’ शायद मैले केश फुल्दै गएपछि मान्छेमा ज्ञान पनि बढ्दै जान्छ भन्ने भनाइलाई बिर्सेछु । यति भनेपछि उसले त्यतिखेर नै आफ्नो क*ठोर नियमलाई अन्त्य गर्यो र वृद्धवृद्धाहरूलाई मा*र्नुपर्ने व्यवस्थाको अन्त्य भयो ।
कथा मन परेमा शेय*र गरेर आ*माको सम्मान गरौं कथा – जापानी कथा लेखक मात्सुओ बाशो ( अनुवादक अनुप जोशी )
प्रतिक्रिया दिनुहोस