काे*राेना प्रभा*वित घाेषणा गरेको दुई गाउँका सङ्क्र*मितहरुकाे तेस्रो रिपोर्ट ने*गेटिभ
707 Views
रजनि तामाङ – पाेखरा, खाेज मिडिया जेष्ठ २३ । काे*भिड-१९ काे दाेस्राे लहर धेरै जसाे गाउँ-गाउँमा सङ्क्र*मित फैलिएको अवस्था जानकारी प्राप्त भए लगतै माछापुच्छ्रे गाउँपालिका भित्र पर्ने दुई गाउँ ईमु र ताखाेर बस्ति काे*राेना प्रभावित स्थान घाेषणा गरिएको थियाे ।
गाउँपालिकाका निर्देशन अनुरुप वैशाखकाे अन्तिम हप्तामा (पि सि आर) टेस्ट गराउँदा ११(एघारा) जनामा काे*राेना पाे*जेटिभ रिपोर्ट आएपछि उक्त दुई गाउँमा सिल्ड लगाईएकाे हाे। पुन: दाेर्साे पटक दुबै गाउँका घर परिवार लगाएतलाई (पि सि आर) टेस्ट गराउँदा १८ जना नयाँ सङ्क्रमित देखिएका थिए । पहिलाे चरनकाे पि सि आर टेस्टमा ११ जना सङ्क्रमित र दाेस्राे चरनकाे पि सि आर टेस्ट गराउँदा १८ जना नयाँ स*ङ्क्रमित सङ्ख्या गरि २९ जना काे*राेना पाे*जेटिभ देखिएपछि, साे दुई गाउँ लाई काे*राेना प्र*भावित (रेडजाेन) स्थान घाे*षणा गरिएकाे हाे।
काे*राेना प्र*भावित दुई गाउँका लागि आवश्यक स्वास्थ्य सामाग्री, बिरामीको हेरचाहा, विभिन्न काे*राेना सम्बन्धित गतिविधिका लागि सहयाेग गर्नका निमित्त साेहि गाउँका स्थानीय बासिन्दा, समाजसेवी, मनिलाल उच्चमाध्यमिक विद्यालयका निवर्तमान अध्यक्ष सुक बहादुर तामाङ निरन्तर लागि परेका छन ।
तामाङले खाेज मिडियाका अन्तरवार्तामा बि*रामीको हेरचाहा, बि*रामीकाे अवस्था बारे हामीले अवलाेकन गरिरहेका छाैँ, अहिले सबै हाेमआईसुलेसनमा छन्, नजिकैका आफन्त काे*राेन पाे*जेटिभ भएकाे रि*पोर्ट देखेपछि बिरामी त त्यसै हताेत्साहि हुन्छ नै, तर म पनि आत्तिएकाे थियाे, अहिले भने बिरामी निर्मुल हुदैँ छ अबकाे पि सि आर टेस्ट मा सम्पूर्ण बिरामीको रिपोर्ट नेगेटिभ आओस्, हामीले बिरामीलाई केही पाैष्टिक आहाराकाे कमि भएकाे कारण बिरामीकाे मनाेबल बढाउन र बिरामी छिटै तन्दुरुस्त गराउँन आफ्नाे ठाउँबाट सकेकाे सहयाेग गरिरहेका छाै, गर्नेछाै पनि र हाम्राे दुबै गाउँका स*ङ्क्रमित बि*रामीलाई छिटै निकाे बनाउन लागि परेका छाैँ । समाजसेवी तामाङकाे भनाइ थियाे ।
माछापुच्छ्रे गाउँपालिका काे स्वास्थ्या चाैकिमा आज भएकाे तेर्साे चरनकाे पि सि आर टेस्टमा उक्त पाेजेटिभ २८ जना बिरामीको रिपोर्ट नेगेटिभ आएकाे सुक बहादुर तामाङले जानकारी दिनुभएकाे छ। २९ जना काे*राेना स*ङ्क्रमितमा १ जना युवा भने गम्भीर अवस्था भई पाेखरा (जि एम सि) अस्पतालमा भर्ना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस