चौतर्फी आ*लोचना पछि रातारात बिबा*दास्पद भनाई वि*ज्ञप्ति मार्फत स’च्याए यसरी
484 Views
काठमाडौं, जेष्ठ २३, खाेज मिडिया। उपप्रधानमन्त्री पदको सपथ खाए लगत्तै मध्यरातमा बि*खन्डनकारी अभिव्य*क्ति दिएका उपप्रधानमन्त्री एबम शहरी विकासमन्त्री राजेन्द्र महतोले चौतर्फी बि*रोध र आलो*चना भएपछी भोलिपल्ट म*ध्यरातमै आफ्नो भनाई स*च्याएका छन्।
राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता समेत रहेका महतोले शनिबार मध्यरातमा एक प्रेस बिज्ञप्ति जारी गरेर आफ्नो भनाई सच्याएका हुन्। उपप्रधानमन्त्री महतोले आफ्नो बि*ज्ञप्तिमा राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्र*तिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता तथा उपप्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवा*दास्पद अ*भिव्यक्ति स*च्याएका छन् । उनले आफ्नो अभि*व्यक्तिलाई बं*ग्याएर ग*लत प्रचार भएको समेत दावी गरेका छन् ।
शनिबार राति एक विज्ञ*प्ति जा*री गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अ*खण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्र*तिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्र*म नहोस् भनि स्पष्ट पारेका छन् ।
मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजाती*य, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अ*खण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आ*त्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ, यस अघिको आफ्नो अभि*व्यक्ति स*च्याउँदै महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो विषय पार्टीको अ*सन्तुष्टि स*म्बोधन गर्न संविधान सं*शोधनको निम्ति गठित कार्यदलमा राखिने पनि उनले बताएका छन् ।
यसअघि महतोले शुक्रबार श*पथ लगत्तै अब नेपाललाई बहुल राष्ट्रिय रा*ज्यतिर लैजान मु*क्ति आ*न्दोलनको तयारी गर्ने बताएका थिए । सोही कुरा उनले पदभार ग्र*हणका क्रममा पनि बताएका थिए ।
प्रतिक्रिया दिनुहोस