उडिरहेकाे हवाईजहाज भित्रै बड्डे मनाउदा भयाे यति ठुलाे क्ष”ति ;
965 Views
काठमाडौं,खाेज मिडिया जेष्ठ २२ । उडानमा ला*परबाही गरेको भन्दै नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि का*र*बाही गरेको छ। वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स *न्यारोबडी* जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाएपछि निगम प्रशासनले चारजनालाई कार*बाही गरेको हो।
कारबा*हीमा पर्ने एयर होस्टेसहरूमा शाही, पूर्णिमा खड्का, सुस्मिता घिमिरे र सोफिया शर्मा छन्। निगमले उनीहरूलाई तीन महिनासम्म उडानमा संलग्न नग*राउने नि*र्णय गरेको छ। निगमका अनुसार केक का*ट्ने बेला जहाज ३५ हजार फिट उचाइमा थियो।
जहाजमा फस्ट पाइलट अरबिन्दराज पहाडी र कोपाइलट राकेश काफ्ले थिए। एयर होस्टेसले पाइलटलाई पनि केक दिएका थिए। उडान प्रोटोकल मिचेका कारण चारजना एयर होस्टेसलाई कारबा&हीस्वरूप तीन महिनासम्म काम गर्न रो*क लगाइएको निगम प्रशासनको भनाइ छ।
उक्त उचाइका बेला चारवटै ढोका एयर होस्टेसले छाड्न मिल्दैन। तर, जन्मदिन मनाउँदा ताली बजाउन एयर होस्टेसहरू एकै ठाउँ जम्मा भएको भन्दै निगमले चारजनालाई कार*बाही गरेको हो। ग्याली नं:१९ ककपिटपछाडि र बिजनेस क्लासअघिको खाली ठाउँ मा केक काटिएको थियो।
प्रतिक्रिया दिनुहोस