जसपा पार्टीका (काे-काे बने मन्त्री ?) ६बजे सपथ हुदै ;
1213 Views
काठमाडौं- खाेज मिडिया जेष्ठ २१। राजेन्द्र महतोको नेतृत्वमा जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । महतो उपप्रधान*सहित शहरी मन्त्री बनेका छन् । ८ मन्त्री र २ राज्यमन्त्रीसहित ज स पा बाट दश जना मन्त्री बन्न लागेका हुन् ।अहिले ६ बजे सपथ कार्यक्रम राखिएको छ । सरकारमा लक्ष्मणलाल कर्ण! चन्दा चौधरी! शरदसिंह भण्डारी! अनिल झा*उमाशंकर अरगरिया*विमलप्रसाद श्रीवास्तव*एकवाल मियाँ रहेका छन् । त्यस्तै; राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी र रेणुका गुरुङ रहेकाे बताएका छन् ।
प्रतिक्रिया दिनुहोस