काेभिडकाे तेस्रो-चाैथाे लहरकाे काेराेना आउने सम्भावना पुर्व तयारी हुदैँ ;
276 Views
काठमाडौं , खाेज मिडिया जेष्ठ २१ । को*भिड*-१९ को तेस्रो र चौथो ल*हर पनि नेपाल आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।त्यसका लागि अहिलेदेखि नै रोकथाम र निय*न्त्रणका तयारी थाल्नुपर्ने मन्त्रालयको भनाइ छ।
मन्त्रालयले को*रोनाभा*इरस सं*क्रमणको तेस्रो र चौथो लहर आउन सक्ने भन्दै सबै अस्पतालहरूलाई कम्तिमा २० प्रतिशत बालबालिकाका लागि छुट्याउन निर्देशन दिएको छ।शुक्रबार मन्त्रालयले वि*ज्ञप्ति जारी गर्दै संक्र*मणको दोस्रो लहरजस्तै तेस्रो-चौथो लहर आउन सक्ने र त्यसबाट बालबालिका बढी सं*क्रमित हुनसक्ने भन्दै सबै अस्पताललाई श*य्या छु*ट्याउन भनेको हो।
मन्त्रालयले को*रो*नाको पहिलो लहर नि*यन्त्र*णउन्मुख हुँदै गएको अवस्थामा पुन; दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्त-व्यस्त बनाएको पनि उल्लेख गरेको छ।दोस्रो लहर पनि निय*न्त्रणमै रहेको दा*बी मन्त्रालयको छ। तर अब तेस्रो र चौथो लहर आउन सक्ने भएकोले पूर्वतयारी गर्नुपर्ने मन्त्रालयले बताएको हो।
(पहिलो र दोस्रो लहरले अत्याधिक मात्रामा बृद्ध*बृद्धा र युवाहरू संक्र*मित भएको हुँदा व्यवस्थापन तयारी बृद्ध*बृद्धा र युवा लक्षित मात्र हुन पुगेको छ। दोस्रो लहर जस्तै तेस्रो-चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी संक्र*मित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वी*कृत श*य्याको कम्तिमा २० प्रतिशत शैया को*भिड-१९ सं*क्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नु हुन अनुरोध छ ।) मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ।साथै मन्त्रालयले बेलैमा अ*क्सिजनको व्य*वस्थापनसमेत गर्न सबै अस्प*तालहरूलाई अपिल गरेको छ। यसअघि अ*क्सिजनको चरम अभाव भएकाले धेरैको ज्या*न ग*एको भन्दै मन्त्रायले तेस्रो र चौथो लहरले पुर्याउने क्ष*तिलाई मध्यनजर गर्दै अहिले नै अ*क्सिजनको व्यवस्थापन गर्न भनेको हो।
प्रतिक्रिया दिनुहोस