सुनापती-५ मा फेरि आज थपिए ८ जना को*रोना सक्रिय स*ङ्क्रमित
587 Views
रोमन लामा
रामेछाप २० जेष्ठ खोज मिडिया। दोस्रो भे*रियन्टको को*रोना भा*इरस स*ङ्क्रमणको सुरुवातसँगै को*रोना भा*इरस स*ङ्क्रमण दर पछिल्लो दिनहरुमा ब*ढ्दो क्रममा छ। यसै क्रममा रामेछाप जिल्लाको सुनापती गाउँपालिकाको वडा नं-५ मा आज फेरि थपिए ८ जना कोरोना स*क्रिय स*ङ्क्रमित थपिएको छ ।
खनियापानी स्वास्थ्य चौकी रामेछाप सुनापती वडा नं-५ मा आज १३ जनाको एन्टीजन परिक्षण गरिएकोमा ५ जनामा को*रोना स*क्रिय स*ङ्क्रमण देखिएको छ। त्यसैगरी सुनापती वडा नं-५ (साविकको खनियापानी-८, डांसे) मा आज २८ जनाको एन्टीजिन प*रिक्षण गरिएकोमा ३ जनामा कोरोना स*क्रिय स*ङ्क्रमण देखिएको छ। दुवै को*रोना परी*क्षण केन्द्रको गरि जम्मा ४१ जनाको एन्टीजिन परिक्षण गरिएकोमा ८ जनामा को*रोना स*क्रिय स*ङ्क्रमण देखिएको छ।
खनियापानी स्वास्थ्य चौकी रामेछाप, सुनापती वडा नं-५ का प्रमुख विनोद मण्डलले वडा नं-५, को पछिल्लो को*रोनाको अ*पडेट गर्नु भएको छ। खनियापानी स्वास्थ्य चौकी रामेछाप, सुनापती वडा नं-५ का प्रमुख मण्डलले को*रोना भा*इरस पछिल्ला दिनहरुमा समुदाय स्तरमा फैलिदै गएकोले सम्पूर्ण आम समुदायमा सु*रक्षित र स*तर्क रहन लागि अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस