स्वास्थ्यकर्मी कु*टपि*ट घ*ट्ना सम्बन्धि अस्पताल प्रशासन काे गल्ति;
469 Views
काठमाडौं,खाेज मिडिया जेष्ठ २०। बाँकेस्थित नेपालगन्जको भेरी अस्पतालमा गत जेठ १३ गते डाक्टर र नर्समाथि भएको आ*क्रमण तथा अस्पताल तो*डफो*ड घट*नाबारे सत्यतथ्य बुझ्न गठित समितिले (सुटुक्क) प्रतिवेदन सार्वजनिक गरेको छ।उक्त प्रतिवेदनमा अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार गर्नुपर्नेजस्ता बुँ*दा पनि समावेश छन्।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार छानविन समितिले बुझाएको प्रतिवेदन बुधबार बेलुका सार्वजनिक गरिएको हो। जसमा घ*टनामा सं*लग्न व्यक्तिलाई हदैसम्मको कारबाही माग गरिएको बुँदा पनि छ।
(यो प्रतिवेदनअनुसार घट*ना सुनियोजित हो भन्ने देखिएन। बिरामीको मृ*त्युपछि उनका आफन्त तत्काल आवे*गमा आएर डाक्टर र नर्समाथि कु*टपि*ट गरेको भन्ने नि*ष्कर्ष प्रतिवेदनमा छ),उनले भने,
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो। उक्त समितिले २५ पृष्ठ लामो प्रतिवेदन दिएको छ। स्वास्थ्य ऐन नै परिमार्जन गर्नुपर्ने र भेरी अस्पतालमा कर्मचारीको पद*पूर्ति गरिनु पर्ने कुरासमेत प्रतिवेदनमा लेखिएका छन्।
स्वा*स्थ्यकर्मीमाथि कु*टपि*टपछि यो घ*ट*नालाई लिएर चौतर्फी वि*रोध भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी! प्रधानमन्त्री केपी शर्मा ओली! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा! नेकपा मा*ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल! नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल! लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललगायतले घ*टना*का दो*षीमाथि का*रबा*हीको माग गरेका थिए,भने स्वास्थ्यकर्मीहरूले सुरक्षाको वातावरण हुनुपर्ने मागसहित प्रदर्शन गरेका थिए।
सार्वजनिक भएको प्रतिवेदनले उल्टै अस्प*ताल प्रशा*सनको कम*जोरी औंल्याएकोमा स्वास्थ्यकर्मीहरू भने अचम्मित छन्।
(सत्य*तथ्य बुझ्न बनेको छानबिन समितिले झन् हामी स्वास्थ्यकर्मीलाई थप पीडा दिने गरी प्रतिवेदन दिएको छ। राज*नीतिक आस्थाका आधारमा दो*षी जोगाउने षड्य*न्त्र भए त्यो कुनै पनि हालतमा स्वी*कार्य हुन सक्दैन) अस्पतालकी एक नर्सले भनिन्।
यो घ*टना*मा नेकपा एमालेका लुम्बिनी प्रदेश कमि*टी सदस्य मानबहादुर रावत सं*लग्न रहेको आ*रोपमा प*क्राउ परेका छन्। को*रोना संक्र*मणपछि उपचार गराइरहेका उनका दाजु डिल्लीबहादुर रावतको नि*ध*नपछि डाक्टर र नर्समाथि अस्पतालभित्रै कुटपिट भएको थियो।
छानविन समितिकी एक सदस्य नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसीले प्रतिवेदन तयार पार्ने क्रममा-(सुनियोजित नभएर उत्तेजनामा आएर घट*ना भएको भन्ने शब्द राखेपछि आफूले १५ मिनेट प्रतिवाद गरे पनि नसुनिएको) बताइन्।
(सुनियोजित हुनलाई हा*तहति*यार प्रयोग भएको हुनुपर्छ भनेर अरूले भन्नुभयो* हामीलाई त मुद्दाका कुरा त्यति मेसो पनि भएन) उनले भनिन्।
अर्की एक स्वास्थ्यकर्मीले स*त्यत*थ्य बुझ्न गठित समितिको प्रतिवेदनले आस्था तथा शक्तिका आडमा स्वास्थ्यकर्मीको मोरल डा*उन हुने गरी प्रतिवेदन दिएको बताइन्।
(प*क्रा*उ परेका व्यक्ति एमाले कार्यकर्ता हुन्। उनलाई जोगाउन यस्ता ष*ड्य*न्त्र भइरहेका छन्। प्रतिवेदन केही कुरा बङ्ग्याएर आएको छ)भनि उनले दाबी गरिन्।
उनले को*रो*ना म*हा*मा*रीका बेला शक्तिको उन्मातमा”म मुख्यमन्त्रीको मान्छे हुँ भनेर नर्स र डाक्टरलाई लखेटी-लखेटी कुटपिट गर्नुलाई उत्तेजना भन्ने?”उनको प्रश्न छ।
गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृ*त्यु भएको थियो।
घ*टना*मा उनका भाइ नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत* भरत रावत र लोकराज रावत संलग्न रहेको आ*रोप छ। उनीहरूले स्वास्थ्यकर्मीमाथि कु*ट*पि*ट गर्नुका साथै अस्पताल तो*डफो*ड गरेका थिए।
घ*टना*बारे सत्य*तथ्य बुझ्न बनेको समितिले गुपचुप रूपमा अस्पतालकै कमजोरी औंल्याएको छ। प्रहरीले स्वास्थ्यकर्मीमाथि कु*टपि*ट गरेको आ*रोप*मा तीन जनालाई ज्यान मार्ने उद्योग र को*रोना महा*मारी संक्रा*मक रो*ग अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस