काे*राे*ना ले मेराे खुट्टा ढाेगेर मा*फि माग्दै ला*जले भु*तुक्कै भई लुसुक्क परि गइन् हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ
429 Views
काठमाडौँ, खाेज मिडिया जेष्ठ १९ । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले सं*क्रमण मु*क्त भएका छन् । सुरुमा अस्प*ताल भर्ना भएर डि*स्चार्ज भएको भोलीपल्ट फेरी स्वा*स्थ्यमा स*मस्या आएपछि उनी दो*स्रो पटक अस्प*ताल पुगेका थिए । सुरुमा ८ दिन अस्पताल बसेका उनी दो*स्रो पटक भने लामो समय अस्प*ताल बसे । वैशाख ६ गते मदनकृष्णसहित उनको परिवार सबै जनालाई भाइ*रसको पु*ष्टि भएको थियो। उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।
“म पहिलो पटक ८ दिन! फेरि दोस्रोपल्ट १४ दिन मेडिसिटी हस्पि*टलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो! उनले आफ्नो फेसबुकमा लेखेका छन्।” :- उनले आफुले महा*मारीमा भो*गेको अनुभव निकै रोचक ढंगले ब्यक्त गरेका छन् । उनले लेखेका छन्:- मलाई माया! शुभेक्षा र आशिर्वाद वर्षाउँदै! मेरो स्वास्थ्य प्रति चिन्ता व्यक्त गर्नुहुने !सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक श्रोता! नर्श! डक्टर अनि पृथ्वी भरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा मेरो हृदयदेखि कृत*ज्ञता व्यक्त गर्दछु।
यहाँहरुको आशि*र्वाद लाग्यो मलाई। यहाँहरुबाट प्रा*प्त अमृत*मय मायाको बलले को*रोना*रुपी वि*ष लाई मज्जाले पचा*ईयो। को*रोनाले मलाई पछा*र्न त नरा*म्रै सँगै पछा*र्यो। पछा*र्यो मात्र हैन अझ ल*छार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजा*र्यो! ओर्कायाे! फर्कायो! थर्का*उनु थर्का*यो बेला बेलामा तर्सा*यो पनि। बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया |||| तर सबैको माया!शुभेक्षा! प्रार्थना! र आ*शिर्वादको बलले गर्दा मलाई त्यसले जि*त्न भने सकेन।
ह्वाँ।।। ह्वाँ ।।। रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो।।।। अब शरिरमा अलि अलि शि*थिलता बाँकी छ। त्यो पनि अलि अलि गर्दै कम-कम हुँदैछ। म पहिलो पटक ८ दिन! फेरि दोश्रो पल्ट १४ दिन! मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो।
डाक्टरहरुले मलाई तपाईको श*रिर अब ए*न्टिबडी बनीसकेको छ। अब तपाईको शरिरमा अरु कसैबाट पनि को*रोना भाई*रस स*र्दैन र तपाईँबाट पनि अरुलाई सर्दै*न।एक प्रकारले भ्या*क्सिन लिईसकेको स*रह नै भैसकेको छ भनेका छन्। तर म मेरो पि*सिआर रि*पोर्ट नेगे*टिभ आयो ।।। भनेर सबैलाई सुनाउने ई*च्छाले केहि नलेखी चुपचाप कुरीरहेको थिएँ। तर, हिजो फेरि पिसि*आर टेष्ट गराउँदा रिपोर्टले घरमा सबैको ने*गेटिभ देखियो। मेरोमा अझै अलि पो*जेटिभ बाँकी रहेको देखाएको छ। डाक्टरहरुको भ*नाई अनुसार मेरो शरिरमा भएका को*रोनाको भाई*रसहरु सबै म*रि*सकेका छन्।अब, खाली ती म*रेका भाइ*रसका ला*श हरु मात्र बाँ*की छन्।
त्यो बाँ*की हुञ्जेल पनि मे*शिनले पो*जेटिभ नै देखाउँछ। त्यस्ले केहि फरक पर्दैन! केहि दिन पछि त्यो पनि आफैँ जान्छ भनेका छन्। जे होस बाँचि*यो बा ।।।१ को*रोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ! प्रोष्टेट! प्रेशर! मुटुको स*मस्या छ! अनि, अर्को कन्स्टीपेशनको पनि समस्या छ र यस्लाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झ*म्टि*न आएको होला सायद्!यहाँहरु जस्तो मलाई औ*धि माया गर्नु हुने लाखौँ-लाख शुभेक्ष*कहरुपनि मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा* को*रो*नालाई के थाहा? यो कुरा मैले हजुरहरुलाई जानकारी दिनका लागि मात्र लेखेको हुँ। मनमा अझै पनि पूरा खुशी लागेको भने छैन। देशमा अझै पनि को*रोना पि*डीतहरु धेरै बाँकी नै छन् कतिपय अझ थपिँदै पनि छन्।
यस अवस्थामा देशको सबैभन्दा ठूलो सम*स्या भन्नु यहि कुलं*गार को*रोना नै हुन्। सरकारले पनि यसलाई नै पहिलो प्राथमिकता दिएर सबै तिरबाट जति सकिन्छ छिटो भ्या*क्सिन बटुलेर जनतालाई भ्या*क्सिन दिएर जनताको ज्या*न ब*चाउन तिर लाग्न सम्झाउन चाहन्छु। जनता नै भएन भने कस्लाई शासन गर्नेरु हैन त ? सबैको जय होस्। सबैको कल्याण होस्। को*रोनाबाट संसार चाँडै मु*क्त होस्। धन्यवाद!
प्रतिक्रिया दिनुहोस