पाईलट लामाकाे आक्राेश विद्दुत् प्राधिकरण सम्बन्धि
498 Views
काठमाडौं, खाेज मिडिया जेष्ठ १८। नेपाल एयरलाइन्सका व”रिष्ठ पाईलट विजय लामाले नेपाल वि”द्युत प्राधि”करण देशमा बिस्तारै लोड”सेडिङ गर्ने दिशातर्फ उन्मुख भएको बताएका छन् ।अहिले लोड”सेडिङ सुरु नै भइसकेको भन्दै लामाले यो बिस्तारै बढ्दै जाने बताए ।
सामाजिक सञ्जालमार्फत प्राधि”करणमाथि आ”क्रोश पोखेका छन् । कारण देखाउँदा सुख्खा याम भएकोले पानीको सतह घटेर भन्ने गर्छन् प्राधि”करणको हाकिम साबले भन्दै उनले आ”क्रोश पोखेका छन् ।प्राधि”करणलाई लामाको प्रश्न छ! “के कुलमान घिसिङको पालामा चाँही सुख्खा याम लागेन ? अनि पानी टन टना टन हुन्थ्यो हो ? प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाई ?”अबको केही समयमा इ”न्भर्टर अनि जे”नेरेटर माफियाहरु सल्बलाउने उनले अनुमान गरेका छन् ।यही अवस्था जारी रहे अब फेरि जनता र देशलाई पुरानै अवस्थामा पुर्याउन सक्ने लामाको भनाइ छ ।
पाईलट लामा लेख्छन्:- “अबको केही समयपछि फेरि इन्भ”र्टर अनि जेने”रेटर माफियाहरु सल्बलाएर आउदैंनन् अनि जनतालाइ पुरानै ठाउमा पुराउँदैनन् भन्न सकिन्न । यही चालाले पुर्याउनु समय लाग्दैन ।” अहिले जनताले जे पनि चुपचाप सहने भइसकेको वाईलट लामाको भनाइ छ।
जे पनि चुप लागेर सहने भएकाले जनता भनेको के हो पनि बुझ्नै गाह्रो भैसकेको उनले बताए । लामा थप लेख्छन्; “हुन त के नै गर्न या बोल्न सकिन्छ! जुन देशमा शीर्ष नेताहरुलाई झगडा गर्नमा नै फुर्सद छैन”। झै-झ”गडा गर्न रोकेर देश विकासका काम कुरा पो गर्ने कि ?
प्रतिक्रिया दिनुहोस