सिनामंगलस्थित ९३ वर्षिय वृ*द्धाले काे*भिड जितिन्
340 Views
काठमाडौ, खाेज मिडिया जेष्ठ १८ । सिनामंगलमा ९३ वर्षीया महिलाले को*रोना जितेकी छिन् । स्वास्थ्यमा सामान्य सम”स्या देखिएकि सुशीला भुजेललाई वैशाख २४ गते पीसीआर परी”क्षण गर्दा को”रोना संक्र”मण पुष्टि भएको थियो ।
संक्र”मित भएपछि (युथ फर नेसन) ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी भुजेल को”रोना रिपो”र्ट ने”गेटिभ आएपछि सोमबार घर फर्किएकी हुन् ।युथ फर नेसनले को”रोना संक्र”मितलाई चिकित्सकहरूको निग”रानीमा आइसोलेसनमा राख्दै आएको छ । हाल आइसोलेसनमा २० जना सं”क्रमित रहेको युथ फर नेसनका संयोजक लेनिन बिष्ट हुन् ।
प्रतिक्रिया दिनुहोस