बाबुराम भट्टराईले यति सम्म भन्न भ्याए कि भि”क मागेरै देश चलाए;-
278 Views
काठमाडौं, खाेज मिडिया जेष्ठ १८। जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भि”ख माग्न लगाएको वताएका छन्।
भट्टराईले को”रोना भाइ”रस खो”पबारे राष्ट्रपतिलाई भि”ख माग्न लगाएको टिप्प”णी गरेका छन् । सामाजिक सन्जालमा लेख्दै उनले नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो भएको भन्दै उनले प्रश्नसमेत गरेका छन् । भट्टराईले भनेका छन् ;- “कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो ?” उनले भनेका छन् । “सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिँ भिख माग्न लगाउने रु खै लज्जाशरणम ?”
प्रतिक्रिया दिनुहोस