कोरोना स*ङ्क्रमणबाट २४ घण्टा भित्रमा १०९ जनाको मृ*त्यु
236 Views

रोमन लामा
रामेछाप १६ जेष्ठ खोज मिडिया। दोस्रो भेरियन्टको कोरोना भाइरस स*ङ्क्रमणको सुरुवातसँगै कोरोना भाइरस स*ङ्क्रमणबाट एकै दिन १०९ जनाको मृ*त्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९८७ जनाको स्वाव परिक्षण गरिएको छ। जसमा ४३६९ जनामा कोरोना सक्रिय स*ङ्क्रमण पुष्टी भएको छ। ७२०५ जनाले आज कोरोनालाई जित्न सफल भएको छ।
प्रतिक्रिया दिनुहोस