प्रचण्डले हातमा लगाउने घडि मात्रै एक लाख बराबरकाे, सुत्ने पलङ् त्यस्तै महङ्गाे आखिर कस्काे पैसा थियाे ? हेर्नुहाेस् भिडियाे सहित
384 Views
काठमाडौँ, खाेज मिडिया जेष्ठ १६ । वि.सं. २०७३ सालमा प्रधानमन्त्री भएपछि स*र्वहाराको राजनीतिक सिद्धान्त बोकेर हिडेका प्रचण्डको स*म्पति एक कट्ठा जमिन र (तीन तोला सुन) मात्र थियो । सुरुदेखि नै मा*ओवादी पा*र्टीलाई स*र्वहाराको आवाज भन्ने गरिएको छ ।
त्यसै पा*र्टीको प्रमुख भएपनि राजर्शी जीवनशैलीमा देखिने पूर्वप्रधानमन्त्री एवं मा*ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स*म्पति विवरण भने स*र्वहाराकै जस्तो देखिएपछि सम्पत्ति विवरणमाथि धेरैले आ*शंका व्यक्त नगरेका होईनन् । प्रचण्डले त्यो बेला सार्वजनिक गरेको सम्पति विवरणमा चितवनमा एक कट्ठा जमिन र (तीन तोला सुन)मात्र रहेको भनेका थिए । अ*ख्तियार दु*रुपयोग अनु*सन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायले प्रचण्डको सम्पति विवरण भ्र*म छर्ने खालको भएको भन्दै टि*प्पणी समेत गर्न भ्याएका थिए । पै*तृक सम्प*तिबाट प्रचण्डका पत्नी सीता दाहालको नाममा एक कट्ठा जमीन र तीन तोला सुन रहेको विवरणमा उल्लेख गरिएको थियो ।
प्रचण्डले हातमा लगाउने घडी नै एक लाख बरा-बरको भएको बताइन्छ । उनी सुत्ने पलंङ मात्र पनि ला*खौँको छ भनिन्छ । उनको खान पान-रहन सहन देखि लिएर उनले आफ्ना सन्तानहरुका लागि गरेको ताम झाम हेर्दा पनि उनको सम्पति त्यतीँ नै भनेर सहजै विश्वास गर्न गा*ह्रो हुन्छ । पटक पटक पत्नी सीताको उप*चार अमेरिकादेखि लिएर अन्य धेरै देशहरुमा प्रचण्डले नगराएका पनि होईनन् । उनको परिवारमा सबै राजनीतिमा छन् । व्यापार व्यवसायमा कोहि छैनन् । तर उनीहरु सबैको जीवन*शैली राजा महा*राजको भन्दा कम्ता छैन । हालै सामाजिक स*ञ्जाल ट्वीटरमा जीवन श्रेष्ठले एक भव्य महलको तस्विर राख्दै लेखेको क्या*प्सनले सबैको ध्यान खिच्यो ।
उनी लेख्छन्, प्रचण्डले भैसेपाटिमा छोरीहरूलाई बनाएको करो*डौंको घर । गण*तन्त्र” संयो*ग नै भन्नुपर्छ प्रचण्डसँग जोडिएको यो घरको तस्विर १४ औं गण*तन्त्र दिवसका दिन आज सार्वजनिक गरियो । यो तस्विरको स*त्यता बारे अहिले शं*का गर्ने ठाउँ नभएको पनि होईन । तर, प्रचण्डको परिवारबाट नै यस विषयमा कुनै प्रति*कृया नआएका कारण यसलाई साँ*चो मानिएको छ ।उक्त ट्वीटरमा दर्ज*नौंको सं*ख्यामा प्रतिकृयाहरु आएका छन् । धेरैले भनेका छन् गण*तन्त्रको उपलब्धी नै यही त हो । यो म*हललाई तपाईहरु पनि निहाल्नुहोस् ।आफूलाई लागेको प्रतिक्रिया जनाउनुहोस् ।
प्रतिक्रिया दिनुहोस