स*र्वाेच्च अदा*लतमा सुनु*वाईमा यस्ताे हुदै
566 Views

काठमाडौँ, खाेज मिडिया जेष्ठ १६। प्रतिनिधिसभा विघटन वि*रुद्धका रि*टमा सर्वोच्च अदालतको संवै*धानिक इजलासमा शुक्रबार थालिएको सुनुवाइले आज पनि निरन्तरता पाउँदै छ ।संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा! न्यायाधीशहरू दीपककुमार कार्की! डा,आनन्दमोहन भट्टराई! तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इज*लास गठन गरी बहस शुरु भएको थियो
शुक्रबारको बहसमा रि*ट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच इजलासमै मतभेद भएपछि सुनुवाइ हेर्दा*हेर्दैमा राखेर स्थगित गरिएको थियो ।
तत्कालीन नेकपाको विवा*दका बारेमा फै*सला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवै*धानिक इजलासमा राखिएको विषयमा रि*ट दायर गर्ने पक्षका अधिवक्ता गोविन्द बन्दीलगायतले प्रश्न उठाएपछि इजलासमा मत*भेद भएको थियो ।अधिवक्ता बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठ इजलासमा नरहँदा अदालतको मान बढ्ने कुरा उठाएपछि प्रधानन्यायाधीश जबराले न्यायाधीशले गरेका फैसलाका आधारमा यस्ता कुरा उठ्ने हो भने कोही पनि बाँकी नरहने जवाफ फर्काएका थिए ।विवा*दकै बीच शम्भु थापा! रमण श्रेष्ठ! टिकाराम भट्टराईलगायतका वरिष्ठ अधिवक्ताहरु बन्दीको भनाइको पक्षमा उभिएका थिए । महान्यायाधिवक्ता बडालले आ*पत्ति जनाएर उ*ठेपछि केहीबेर वि*वाद समेत भएको थियो ।यसअघि गत पुस ५ गतेको प्रतिनिधिसभा विघ*टन वि*रुद्ध परेको रि*टमा सुनुवाइका लागि गठन गरिएको संवै*धानिक इजलासमा पनि न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठेपछि उनले इजलासमा नबस्ने घो*षणा गरेका थिए ।
प्रति*निधिसभा पुनस्थापना गर्नुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नि*युक्त गर्नु पर्ने मागसहित वि*पक्षी गठ*बन्धनका पाँच दलमा आ*वद्ध १४६ जना तत्कालीन सांसदसहितको एउटा सं*युक्त रि*टसहित देउवाको पक्षमा २६ वटा रि*ट परेका छन् । यस्तै प्रति*निधिसभामा आफ्नो बहु*मतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुन नि*युक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत! कृष्ण भण्डारी! राजाराम घिमिरेलगायतले पनि चार रि*ट नि*वेदन द*र्ता गराएका छन् ।नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दा*बी नपुगेको भन्दै एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाको दा*बी खा*रेज गरेकी राष्ट्रपति भण्डारीले गत जेठ ७ गते म*ध्यराति कात्तिक २६ र मंसिर ३ मा चुनाव घो*षणा गरेकी छन् ।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी को उक्त कदमको विपक्षी दलका अधिकांश नेताहरूले वि*रोध गर्दै का*नूनी र राजनीतिक प्रति*वादमा उत्रि*एका छन् ।
प्रतिक्रिया दिनुहोस