स्वा*स्थ्यकर्मीकाे लागि छुट्टयाइएको बजेट सम्ब*न्धित स्थानमा नपु*गपेछि चिकि*त्सक काे गुना*साे
312 Views

जाजरकोट, खाेज मिडिया जेठ १६ । सरकार आफैँले घोष*ण गरेको तलब*भत्ता नपाएको भन्दै डोल्पा र जाजरकोटका चिकि*त्सकले गुना*सो गरेका छन् ।
जिल्ला अस्पताल डोल्पामा कार्यरत चिकि*त्सकहरूले को*रोना सङ्क्र*मितको कुनै पनि उप*चार र सेवा नगर्ने चेता*वनी समेत दिएका छन् । को*रोना स*ङ्क्रमितको उपचार नि*यन्त्रण र रोकथाममा जोडिए वापत पाउनुपर्ने सेवा सुविधा नपा*एको भन्दै चिकि*त्सकहरूले लिखितरूपमै सेवा बहि*ष्कार गर्ने चेता*वनी दिएका हुन् ।
उनीहरूले स्वा*स्थ्य सेवा कार्यालयमार्फत कर्णाली प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्रीलाई माग सम्बो”धन गर्न आग्रह गरेका छन् । जिल्ला अस्पतालमा कार्यरत पाँच चिकि*त्सकले नै त्यो सेवा सुविधा नपा*एको भन्दै उनीहरुले यस्तो बताएका हुन् ।
चालु आ*र्थिक वर्षको कुनै पनि महिनाको से*वा सुविधा नपा*एको भन्दै उनीहरूले तत्कालै त्यसको परिपूर्तिका लागि सबैको ध्याना*कर्षण गराएका हुन् । डा.मेलिना हमाल! प्रशन्ना कार्की! रुविना श्रेष्ठ! राजसिंह धुरेल र हेमन्त शाहीले को*भिड-१९ भत्ता नपाए*को बताएका छन् । अग्रप*ङ्क्तिमा रहेर को*रोना उप*चार! रोकथाम तथा निय*न्त्रणमा लागे पनि आफूहरूमाथि बे*वास्ता भएको डा. हमालले बताए।
प्रतिक्रिया दिनुहोस