पत्रकारकाे नि:शुल्क उपचारकाे घाे*षणा सरकारी अस्पताल
541 Views
काठमाडौं, खाेज मिडिया जेष्ठ १६ । नेपाल सरकारले यस आर्थिक वर्षदेखि सरकारी अस्पतालमा पत्रकारको निःशुल्क उप*चार सेवा शुरु गर्ने बताएको छ । सूचना विभागले दिने प्रेस कार्ड तथा प्रेस काउ*न्सिल नेपालबाट उपलब्ध गराइने उप*चार सुविधा परिचयपत्रका आधारमा पत्रकारको उपचार गरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।
त्यसैगरी पत्रकारकाे क्षमता विकासका लागि आगामी वर्ष आम*सञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ । सोहीअनुसार नेपाल पत्रकार महासङ्घको कार्यालय परिसर सञ्चारग्राममा प्रेस सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।
प्रतिक्रिया दिनुहोस