२ वर्षभित्र काठमाडौंमा मेट्राेरेल मार्ग ल्याइने घाेषणा
628 Views
काठमाडौं- खाेज मिडिया जेठ १५ । सरकारले आगामी २ वर्ष भित्र नागढुंगा सिस्नेखोला सुरुङ मार्ग २ वर्ष भित्र संचालनमा ल्याइने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण मार्फत यस्तो बताएका हुन् ।
यसको लागि ९ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको छ ।त्यस्तै; आउने वर्ष पनि काठमाडौं उपत्यकामा मेट्रो रेल संचा”लनको सम्भाव्यता अध्ययन गरिने पनि जनाईएको छ । रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस