बामदेवले गण*तन्त्र ल्याउन खाेज्दा विराे*ध गर्ने ३ नेताहरु यिनै थिए भिडियो सहित
397 Views
काठमाडौं, खाेज मिडिया जेठ १५ । १४औं गणतन्त्र दिवसमा नेकपा एमालेका नेता वामदेव गौतमले इतिहासका महत्वपूर्ण विषयहरुको खुलासा गरेका छन् । उनले २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने नेताहरुमा गिरिजाप्रसाद कोइराला माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल प्रचण्ड भनी उल्लेख गरेका छन् ।
गौतमले फेसबुकमा गणत*न्त्रका महानायकहरुबारे नाम खुलाएपछि गण*तन्त्रको विरु*द्धमा रहेका नेताहरुको संख्या खुलाएपनि नाम खुलाएका छैनन् । गौतमले नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन सं*घर्षको मुख्य नारा राजतन्त्रको अ*न्त्य र गण*तन्त्र स्थापना तय गर्दा चर्चित झापा संघ*र्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरु*द्धमा भएको समेत खुलाएका छन् । उनले लेखेका छन्,”त्यो बैठकमा अब संघ*र्षको मुख्य नारा गण*तन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति मै थिएँ ।”
गौतम नि*कट स्रो*तका अनुसार गण*तन्त्रको प्रस्तावको वि*रोध गर्नेहरुमा नेताहरु केपी शर्मा ओली! प्रदीप नेपाल र मुकुन्द न्यौपाने थिए । उनीहरुले गौतमको गण*तन्त्रको प्रस्तावको ठा*डै वि*रोध गरेका थिए । त्यतिबेला गण*तन्त्रको प्रस्तावको वि*रोध गर्ने ओली हाल देशका प्रधानमन्त्री तथा एमालेका अध्यक्ष छन् । प्रदीप नेपाल राजनीतिमा नि*ष्कृय जस्तै छन् । मुकुन्द न्यौपाने माधवकुमार नेपाल निकट छन् ।
यसैगरी, गण*तन्त्रमा जानुपर्छ भनेर बोल्दा गौतममाथि पार्टीमा कार*बाही समेत भएको थियो । उनलाई कार*बाहीका लागि प्र*स्ताव तत्कालीन नेकपा स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले लगेका थिए ।
प्रतिक्रिया दिनुहोस