अपलि त्रिपाठीले रातारात दिएकाे जानकारीमा,यस्ताे रहेछ कारण
283 Views
पाेखरा, खाेज मिडिया जेष्ठ १५ । पछिल्लाे समय काेराेनाकाे मा*हामारीले भ*याभह रुप लिएलगतै लकडाउन निकै क*डा गरिएकाे छ । यति मात्र नभइ पछिल्लाे समय काेराेनाकाे मा*हामा*रीले गर्दा धेरैले ज्या*न गु*माउनु परेकाे छ । त्यस्तै पाेखराका चर्चित टेलिभिजन गण्डकी छड्केका संयाेजककाे नि*धन भएपछि गण्डकी छड्के संचालनमा नआएपछि चर्चित पत्रकार अपिल त्रिपाठीले सामाजिक संजाल मार्फत केहि जानकारी दिएका छन् ।अपिल त्रिपाठीले सामाजिक संजालमा लेखेका जस्ताकाे त्यस्तै पढ्नुहाेस् ।
नमस्कार ! गण्डकी छड्के प्रसारण नभएको ३ हप्ता भयो । कोरोना संक्र*मणका कारण गण्डकी छड्केका संयोजकको दु:खद नि*धन भएको यहाँहरुलाई अवगत नै छ । त्यसपछी हामी शो*कमा थियौ; क्वारे*न्टीनमा पनी थियौ । म सुरक्षित भएपनी अझै हाम्रा केही साथी संक्र*मित हुनुहुन्छ ।केही कुरा मिलाउन पर्ने छन; म फिल्डमा नि*स्केको छैन; तर तपाईका सम*स्याको समाधानको पहलका लागी फिल्डमा निस्कन नसकेकोमा छ*टपटी भैरहेको छ । यद्यपी हरेक दिन रुदै; अ*क्सीजन पाइएन! बेड पाइएन! एम्बु”लेन्स पाइएन भन्ने फोन र म्यासेजहरु गर्ने महानुभावहरुलाई सक्दो सहयोग र समन्वय गरेकै छु । गर्ने नै छु ।
त्यति मात्र होइन हिसाव पनी राखेकै छु ; सामाग्री खरीदका घोटाला देखी सरकारले गरेको संक्र*मितको (ह*त्या) सम्म । सत्ताका लागी जनताको स्वास्थ्य संग गरीएको खेलबाड देखी सा*इब*र सेनाको (आ*क्रम*ण) सम्म । नालायक! तोरीहरुको हि*साव हुन्छ ।आफ्नो गाउँ–आफै बनाऔँ। आफ्नो ज्या*न–आफै बचाऔँ । सुरक्षित रहौ । हामी निस्कन्छौ अब ।
प्रतिक्रिया दिनुहोस