पोखराको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १ घण्टा अ*क्सिजन आपूर्ति ब*न्द हुँदा ६ को*रोना सं*क्रमितको मृ*त्यु
346 Views
पोखरा, जेठ १४ गते खोज मिडिया । गण्डकी प्रदेशको पोखरामा रहेको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अ*क्सिजन आपूर्ति ब*न्द हुँदा एक सुत्केरीसहित ६ कोरोना सं*क्रमितको नि*धन भएको छ । ज्या*न गुमाउनेहरु तनहुँका ३ जना, म्याग्दीका १ जना, पर्वतका १ जना र स्याङ्जाका १ जना रहेका छन् ।
अस्पतालमा बिहीबार राति ९ः०० देखि १०ः०० बजेको समयमा अ*क्सिजन आपूर्ति पूर्णरुपमा ब*न्द हुँदा हाइफ्लो अक्सिजनको सहायता र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीले ज्या*न गुमा*एका हुन् ।
तनहुँकी सुत्केरी यही जेठ ५ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि ९ गते अस्पताल भर्ना भएका थिए। उनको अस्पतालमा शल्यक्रियाविधिबाट सुत्केरी भएकी थिइन्। हाइ फ्लाे अक्सिजन सहायतामा उपचार भइरहेकामा हिजो नि*धन भएको हो।
डा.डेविट श्रेष्ठले भने प्लान्टमा उत्पादन कम भएर हो कि किन हो हिजो दिउँसो ४ः०० बजेदेखि नै अक्सिजन आउने रोकिने भइरहेको थियो समयमा अक्सिजन नआउँदा हामीले सेन्ट्रल लाइनमा जोड्न सकेनौँ राति ९ः०० देखि १०ः०० बजेसम्म पूरै ब*न्द भयो, हाइफ्लाे र भेन्टिलेटरमा बसेका बिरामीलाई आधा घण्टा वा एक घण्टा अक्सिजन नहुँदा अवस्था के होला ?
प्रदेशको ठूलो सरकारी अस्पताल भए पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाको आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालले पोखरा अक्सिजन ग्यास प्रालिसँग अक्सिजन आ*पूर्तिको सम्झौता गरेको छ । बिहिबार दिउसो बत्ति नियमित नआउनाले अ*क्सिजन आपूर्तिमा सम*स्या भएको बताउछन्।
पछिल्लो समय अस्पतालमा को*भिडका बिरामी बढेसँगै अस्पतालको माग पनि उच्च छ। हाइफ्लोका बिरामीलाई अलिकति पनि अ*क्सिजन कमी हुने बित्तिकै स*मस्या हुने चिकित्सक बताउँछन्। अस्पतालमा पटकपटक अ*क्सिजन आपूर्ति व्यवस्थापनमा सम*स्या देखिँदै आएको बताइन्छ। समयमा अक्सिजन आपूर्ति नहुदा कति बिरामीले ज्या*न गु*माउनु परेको छ। पोखरामा रहेका दुई अक्सिजन कम्पनीले प्रदेशमा अक्सिजन आपूर्ति गर्दै आएका छन् ।
को*रोना सं*क्रमित बढेसँगैै सरकारले पश्चिमाञ्चल अस्पताललाइ को*भिड अस्पताल बनाउने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयको सो निर्णयसँगै अस्पताल प्रशासनले ओपिडी बाहेकका अन्य सबै ओपिडी सेवा बन्द गरेको छ ।
प्रतिक्रिया दिनुहोस