मुलुकभर आजको को*रोना अपडेट -६ हजार ९५१ जना नयाँ को*रोना सं*क्रमित थपिए, ९६ को मृ*त्यु
330 Views
काठमाडौं, जेठ १४ गते खोज मिडिया। नेपालमा पछिल्लो समय दिनप्रति दिन को*रोना सं*क्रमितहरू ती*ब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना नयाँ को*रोना सं*क्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार ११० जनाको पी*सीआर–एन्टिजेन परीक्षण ६ हजार ९५१ जनामा को*रोना सं*क्रमण पुष्टि भएको हो । १९ हजार ३१३ जनाको आरटी–पी*सीआर परीक्षण गर्दा ६ हजार ८५५ र ७ सय ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा को*रोना सं*क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मुलुकभर ६ हजार ९५१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ८४१ सं*क्रमित निको भए, ९६ को मृ*त्यु
को*रोना भा*इरस को*भिड–१९ को सं*क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८४१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९ हजार ८४१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । यसैगरी क्वा*रेन्टाइनमा रहनेको संख्या ८ हजार ९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार ११० जनाको पी*सीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३० लाख १७ हजार ३७७ जनाको पी*सीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ९६ सं*क्रमितको मृ*त्यु भएको छ । हालसम्म नेपालमा को*रोना सं*क्रमणबाट मृ*त्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस