समाजसेवी तथा राजनितिज्ञ भरत प्रसाद चौलागाई र जनक कुमार खड्काले गरे सुनापती-५ का नागरिकलाई हात धुने साबुन र मास्क सहयोग
823 Views
रोमन लामा
रामेछाप १४ जेष्ठ खोज मिडिया। दोस्रो भेरियन्टको कोरोना भाइरस स*ङ्क्रमणको सुरुवातसँगै कोरोना भाइरस स*ङ्क्रमणबाट बचाउनका लागि देशका विभिन्न जिल्लाहरुमा जन प्रतिनिधि देखि लिएर समाजसेवीसम्म सबै डटेर लागि परेको छ। यसै क्रममा रामेछाप जिल्ला सुनपाती गाउँपालिका वडा नं-५ मा पनि समाजसेवी तथा राजनितिज्ञ भरत प्रसाद चौलागाई तथा जनक कुमार खड्काले आफ्नो व्यक्तिगत रुपमा २१०० थान हात धुने साबुन र १०००० हजार थान माक्स सहयोग गरेका छन्।

समाजसेवी तथा राजनितिज्ञ चौलागाई र खड्काले सुनापती-५,मा बेला बेलामा आफ्नो गक्ष अनुसार त्यहाँका नागरिकहरुका लागि सहयोग गर्दै आइराखेको छ। उक्त सहयोग गरेको स्वास्थ्य सामाग्री सुनापती वडा नं-५ (साविकको वडा नं १,२,३,४,८ र ९) मा वितरण गरिसकेको छ भने (साविकको वडा नं ५,६ र ७) मा पनि २/३ दिनभित्रमा वितरण गरिने भएको छ।
प्रतिक्रिया दिनुहोस