Breaking News अन्तर्राष्ट्रिय हवाई उडान अब खुल्ने
1055 Views
पाेखरा, खाेज मिडिया जेष्ठ १३ । महा*मारी नरोकिएका कारण अझै तत्काल अन्तराष्ट्रिय उडान नहुने भएको छ । महा*मारीको चेन ब्रे*क गर्नुपर्ने भएकाले उडान कायम राखिने भएको हो । भाइ*रस रोकथाम र निय*न्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोक कायमै हुने पर्यटन तथा नागरिक उड्डायन मन्त्री भानुभक्त ढकालले बताए ।
नयां भेरिय”न्टको पनि जो*खिम थप बढ्दै गएका कारण सो कुरालाई मध्यनजर गर्दै सरकार तत्काल अन्तर्राष्ट्रिय उडान नखोल्ने मन*स्थितिमा पुगेको हो । परि*स्थिति सहज हुँदै गएपछि सातामा एक दुई उडान थप गर्दै अन्तर्राष्ट्रिय उडान खोल्ने सोच रहेको उनले बताएका छन् ।जो*खिम पुरै अन्त्य भएपछि मात्र अन्तराष्ट्रिय उडान पुरै खोलिने उनले बताए ।सरकारले अहिले जेठ १७ गते मध्य*रातसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । सरकारले जो*खिम कायम रहेका कारण अझै केही समय अन्तराष्ट्रिय उडान नखोल्ने सं*केत गरेको छ भने आन्तरिक उडानमा भने अवस्था हेरेर निर्णय गर्न सक्ने देखिएको छ ।
मन्त्री ढकालले आन्तरिक उडानमा लगाइएको रोक अर्को सूचना जारी नभएसम्म कायमै रहने बताए ।अप्ठे*रोमा परेकाहरुलाई अहिले चार्टर्ड, उद्धार, कार्गो र कूट*नीतिक उडान नियमित भइरहेका छन् । यस्ता उडान नरोकिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस