निय”न्त्रणका सा*माग्री आयतमा सरकार द्वारा सह*जिकरण;
323 Views
काठमाडौं, खाेज मिडिया जेठ १३ । कोरोना (कोभिड–१९) निय*न्त्रणका साम*ग्री आयातमा सरकारले सहजीकरण गरी भन्सार प्रक्रिया सरल बनाएको छ । त्यस्ता सामग्रीको आयातमा अब लामो प्रक्रियागत झ*न्झट व्यहोर्नुपर्ने छैन । त्यस्ता सामान आयातका लागि शी*घ्र भन्सार प्रक्रियाको का*र्यविधि तर्जुमा गरी कार्या*न्वयनमा ल्याएपछि अब आ*पूर्ति सहज हुने भएको हो ।भन्सार विभागका महानिर्देशक यमलाल भुसालले कोभिड–१९ को निय*न्त्रण तथा उपचारलाई प्रमुख प्राथमिकतामा राखी आवश्यक मा*ल वस्तुको आयातमा “शी*घ्र भन्सार प्रक्रि*या” सुरु भएको जानकारी दिए । त्यसका लागि कोभिड–१९ को रोकथाम र उप*चारसँग सम्बन्धित मा*ल वस्तुको शी*घ्र जाँच*पास कार्यविधि, २०७८ जारी गरी का*र्यान्व*यनमा ल्याइएको उनको भनाइ छ । भन्सार ऐन, २०६४ को दफा ९३ बमोजिम सो कार्यविधि निर्माण गरी लागू गरिएको उनले स्पष्ट पारे । नयाँ प्रक्रि*यामार्फत मा*लवस्तु आयात गर्दा भन्सार जाँच*पासको समयमा अन्य वस्तुको आयातकर्तासँगै पालो कुर्न नपर्ने र सुरुमै पालो पाइने छ । यसअघि सरकारले कोभिड–१९ को उपचारसँग सम्बन्धित माल वस्तुको पैठा*रीमा मह*सुल छु*ट दिने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस