पुर्वको गाउगाउमा को*रोना जस्तै लक्ष*णका बि*रामी देखियो जनप्रतिनिधि कोही पनि नआएको स्थानीयको गुनासो
553 Views
इलाम, जेठ १३ खोज मिडिया। इलाम, खोटाङ, ताप्लेजुङ र धनकुटा पूर्वी पहाडी जिल्लाका गाउँगाउँमा को*रोना सं*क्रमण फै*लिने क्रम बढे पनि परीक्षण पर्याप्त हुन सकेको छैन । को*रोना जस्तै लक्ष*णका बिरामीको संख्या पछिल्ला दिन ह्वा*त्तै बढेकाले थप जोखिम निम्तिएको छ ।
इलामका ग्रामीण क्षेत्रसम्मै को*रोनाको प्र*भाव देखिएको छ । गत वैशाख २८ गतेदेखि जिल्लामा निषे*धाज्ञा लागू गरेर आवतजावतमा नि*यन्त्रण गरिए पनि सं*क्रमण नि*यन्त्रणमा आउन सकेको छैन । माइजोगमाई गाउँपालिका–४ को एउटा गाउँमा घरैपिच्छे सं*क्रमित छन् । सं*क्रमित हुनेमा २० देखि ८८ वर्ष उमेर समूहका छन् । केही दिनअघिदेखि नै गाउँमा रु*घाखोकीको ल*क्षण देखिएर स्थानीय बिरामी पर्न थालेका थिए । यो गाउँपालिकामा १ जनाको ज्या*नसमेत गएको छ ।
प्रतिक्रिया दिनुहोस