काेभिड स”ङ्क्र”मित भन्दा नि”काे हुनेकाे सङ्या धेरै;
703 Views
काठमाडौ , खाेज मिडिया जेष्ठ १३। नेपालमा आज कोभिड संक्र/मित ह्वा*त्तै घ/टेका छन् । पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा को*रोना भा*इर’सको संक्र*मण पु*ष्टि भएको छ । १९ हजार ३० जनाको पी/सी*आर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टि*जेन ३७ जनमा कोरो”ना भा’इ*रसको सं*क्र*मण पु*ष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्र*म/ण पु’ष्टि भएको छ ।त्यस्तै पछिल्लो २४ घन्टामा थप ६७१६ जना निको भएका छन् ।नेपालमा थप १४५ जना को/रोना सं*क्रमि/तको मृ*त्यु भएको छ । स्वा*स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृ*त्यु भएका र २४ घण्टामा विवरण प्रााप्त भएकाहरु गरी जम्मा १४५ जना को*रोना संक्र*मि*तको मृ*त्यु भएको हो । मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेना/*द्वारा कोभिड-१९ को श”व व्यवस्थापन तथ्यां*कको आधार सहित सो संख्यामा मृ*”तक थपिएका हुन् । योसँगै हालसम्म को’रो*नाले ज्यान गु/मा’उनेको संख्या ६ हजार ८४५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस