Breaking News : सार्व*ज*निक यातायात खोल्ने या नखो*ल्ने भन्ने विष*यमा सरकारद्वारा यस्ताे सुचना,
1093 Views
Breaking News : काठमाडौं, खााेज मिडिया जेेेष्ठ१२। सार्वजनिक सवारीका अनिवार्य रुपमा यात्रुले देख्ने ठाउँमा भाडादर टाँस्नुपर्ने भएको छ । यदी नराखेको पाइएमा कारवाही गरिने महानगरीय ट्रा*फिक प्रहरी महाशाखाले जनाएको छ । एक बिज्ञ*प्ति जारी गर्दै महाशाखाले सार्वजनिक सवारीहरुले यात्रुहरुको सहजताका लागि अनिवार्य भाडादर राख्ने नियम लागू गरेका बताएको छ । महाशाखाले अभियानकै रुपमा संचालन गरेर सार्वजनिक सवारीमा भाडादर टाँस्ने काम गरिहेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ ।(एसईई)ले स*मग्र शैक्षिक कार्यक्रम नै प्रभा*वित पार्ने भएकाले नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केही समय पर्खने भएको हो । काठमाडौं । नेपालमा महा*मारीको दोस्रो लहर पनि ती*व्ररुपमा फै*लिइरहेको छ। दिनप्रतिदिन संक्र*मित र मृ*त्यु दर बढिरहेको तथ्या*ङ्कले देखाएको छ। पछिल्लो २४ घन्टामा मुलुकमा ७ हजार ९१४ जनामा सं*क्रम*ण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ७ हजार ९१४ जनामा सं *क्रम *ण पुष्टि गरेको हो। जम्मा १८ हजार ९६५ नमूनाको परीक्षण गराउँदा ७ हजार ९१४ जनामा सं *क्रम *ण देखिएको हो।मन्त्रालयका अनुसार उपत्यकामा २ हजार ८२१ जना सं*क्र*मित थपिएका छन्। ३६६ जना भक्तपुरमा, ६९४ जना ललितपुरमा र १ हजार ७६१ जना काठमाडौंमा गरी २ हजार ८२१ जनामा संक्र* रम *ण देखिएको हो। आज ७ हजार ६४४ जना सं* क्रम णमुक्त भएको मन्त्रालयले जनाएको छ।हिजो ८ हजार ९८० जनामा सं *क्रम ण पुष्टि भएको थियो ,भने ८ हजार ८४८ जना सं *क्रम *ण मुक्त भएका थिए। गएको २४ घण्टामा १ हजार ७२१ जना आई*सीयूमा उपचा*ररत रहेकोमा ४२४ जना भेन्टि*लेटरमा छन्।
प्रतिक्रिया दिनुहोस