एमालेमा शक्ति*शाली*हरुकाे त*थ्य;
1025 Views
खाेज मिडिया काठमाडौं, जेष्ठ १२। नेकपा एमालेमा औपचारिक रुपमा विभाजन हुनमात्र बाँकी छ । शक्ति*सं*घर्ष उत्क*र्षमा पुग्दा अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरो*धीहरुलाई निष्का*शनको अभियान नै चलाएका छन् । तर, निष्का*शित भएकाहरुले पनि पार्टीभित्र शक्ति*प्रदर्शन गरिरहेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओली देशमै शक्ति*शाली छन् । ३ वर्ष ४ महिना देशको प्रधानमन्त्री भइसकेका ओलीलाई सत्ताबाट विप*क्षीहरु एकजुट हुँदा पनि हटा*उन सकेनन् । कतिपयले ओलीलाई जङ्गबहादुर रा*णापछिको शक्ति”शाली प्रधानमन्त्री भन्न थालेका छन् ।एमालेभित्र ओलीको अहिले एकछत्र पकड छ । महासचिव इश्वर पोखरेलका अलावा स्था*यी कमिटीको पूरै टिम उनको साथमा छ । स्थायी कमिटी सदस्य मनोनित बामदेव गौतमले उक्त पद अस्वी*कार गरिसकेका छन् । विघ*टित प्रतिनिधि सभाका १२१ सांसदमध्ये ओलीको पक्षमा ९८ जना छन् ।
प्रतिक्रिया दिनुहोस