राष्ट्रपति विध्या भण्डारीले भारतिय राष्ट्रपतिलाई पठाएकाे पत्रमा य*स्ताे समेत भेटिए,
377 Views
रजनि तामाङ ,काठमाडौं,- खााेज मिडिया जेष्ठ १२। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक पत्र लेखेकी छिन् । उनले कोरोना भाइरसविरुद्धको खोपको सहजीकरणको आग्रहसहित भारतीय समकक्षीलाई पत्र लेखेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार कोरोना भाइ*रस विरुद्ध कोभिशिल्ड भ्याक्सिनको सहजीकरणका लागि उनले आग्रह गर्दै पत्र लेखेकी हुन् । राष्ट्रपति भण्डारीले यसअघि उपलब्ध अनुदानको खोप र स्वा*स्थ्य सामाग्रीका लागि भारतलाई धन्यवाद समेत व्यक्त गरेकी छिन् ।यसअघि भारतले १० लाख डोज खोप नेपाललाई अनुदानस्वरुप दिएको थियो । त्यसपछिको १० लाख डोज सेरमद्वारा उत्पादित कोभि*शिल्ड रोकिएको छ ।
भारतमा कोरोना भाइरसको महा*मारी बढेपछि निर्यातमा रो*क लगाइएको छ । यसको असर नेपालमा पनि परेको छ ।
प्रतिक्रिया दिनुहोस