पार्टीको स्वीकृत बिना अर्को दलका सदस्यलाई प्रधानमन्त्री बनाउन प्रस्ताव,
1159 Views
रजनि तामाङ , काठमाडौं खाेज मिडिया जेष्ठ ११। सत्तारुढ का सासंदहरुले पार्टीको निती*विपरित प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपछि त्यसले तरङ्ग उत्पन्न गरेकाे छ नेपाली काङ्ग्रेस का सभापति शेेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर शुक्रबार राष्ट्रपति समक्ष बुझाउने १४९ जना सासंद मध्ये ने क पा एमालेका २६ जना सांसद पनि थिए। एउटा दलका सदस्यले पार्टीको स्वि*कृतिबिना अर्को दलका सदस्यलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने कुरा (निर्दलिय) व्यवस्था मा मात्रै सम्भव हुने भन्दै प्रधानमन्त्री ओलि नजिककाले चर्काे आलाेचना गरेकाे छ। बहुदलीय व्यवस्था मा सासंदहरुले साच्चै यस्ताे (निर्दलिय)व्यवहार गर्न मिल्छ? त्यस्ता सासंदलाई पार्टीले कारबाही गरेर दलबाट निष्का*सित गर्न सक्छ कि सक्दैन ?यसमा दुईटा पाटा छन् -एउटा कानुनी र अर्को नैतिक,! संविधान काे धारा ७६-५ ले एक दलले सरकार बनाउन अर्को दलकाे सासंद किन्न सक्छ भन्नुपर्याे ,याे ह्रि*प उल्लङ्घन गरेसरह हाे । ह्रि*प उल्लङ्गन गरे कार*बाही हुन्छ भन्ने स्पष्ट हुदाहुदै अर्काे दलका सासंदलाई प्रधानमन्त्री बनाउनु त जे*ल परे परिन्छ मान्छे मा*रिहा*लाैं भने जस्तै हाे ।





प्रतिक्रिया दिनुहोस