चलचित्रकर्मी भिमा मैनालीको छोराको ह*त्यामा संलग्न तीन जना युवाहरु जे*ल च*लान
569 Views
पाेखरा, जेठ १० खाेज मिडिया ।आत्मह*त्या गरेको भनिएका ललितपुरका १८ वर्षीय एक किशोरको ह*त्या आरोपमा प*क्राउ परेका तीन जना युवाहरु जे*ल चलान भएका छन्।
ललितपुरको खुमलटार घर भएका १८ वर्षीय युवा नुभिव उप्रेतीको ह*त्या आ*रोपमा प*क्राउ परेका तीन जना किशोरलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरु कारा*गार चलान भएका हुन् ।
अदालतको आदेशमा कास्की कारा*गार चलान भएका युवाहरुमा स्याङ्जा घर भएका वर्ष १९ का बिगेन गुरुङ र १९ वर्षकै बासुदेव गुरुङ रहेका छन् । बालक भएका कारण खोटाङ घर भई पोखरा बस्ने आशिष राईलाई बाल सुधार केन्द्र, सराङ्गकोटमा पठाइएको छ।
शुरुमा पोखराको फेवातालस्थित बाराही मन्दिरसँगै मृ*त भेटिएका नुभिव उप्रेतीले आत्मह*त्या गरेको जानकारी वडा प्रहरी कार्यालय बैदाम पोखराले दिएको थियो। पि*डित भगवती मैनाली उप्रेतीले आफ्नो छोरा नुभिव उप्रेतीलाई ह*त्या गरिएको भन्दै वडा प्रहरी कार्यालय बैदाममा जाहेरी दिन खोज्दा समेत बेवास्ता गरेको पिडित पक्षको दाबी छ।
बुवा आमालाई थाहा नदिइकन वैशाख ३ गते ललितपुरबाट पोखरा हिडेका नुभिव उप्रेतीलाई वैशाख ४ गते केही युवाहरुले लेकसाइडको स्ट्रिट नम्बर–१३ मा मर*णासन्न हुने गरी लखे*ट्दै कु*टपिट गरेको ट्रेजर लाउन्जको सिसि टिभी फु*टेज भेटिएपछि मात्र जिल्ला प्रहरी कार्यालय कास्कीले अनुस*न्धान गरेको बताइएको छ ।
वैशाख ४ मा नुभिवको श*व भेटिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा वडा प्रहरी कार्यालय बैदामले घ*टना अनुस*न्धान गरेको थियो । सिसि टिभी फुटेज हेरेपछि नुभिव उप्रेतीलाई कु*टपिट गरी ह*त्या गरिएको निष्कर्ष निकाल्दै प्रहरीले पोखराको घारीपाटन बस्दै आएका आशिष राई, बिगेन गुरुङ र बासुदेव गुरुङलाई प*क्राउ गरेर क*र्तब्य ज्या*न सम्बन्धि मु*द्दामा अनु*सन्धान थालेको थियो।
बैशाख ३ गते काठमाडौँबाट पोखरा आएका नुभिव राति होटल वेलकम इनमा बसेका थिए । पोखराको एक रेष्टुेरेन्टमा भ*नाभन हुँदा कु*टपिट गरेको आरो*पीहरुले स्वीकार गरेका छन् । तर नुभिवले बोक्ने मोबाइल फेला परेको छैन । आमालाई ह्वाट्स एपमा गरेको भनिएको म्यासेजको डिटेल्स पनि प्रहरीले फे*ला पार्न सकेको छैन् ।
नुभिवकी आमा भगवती मैनाली उप्रेतीले श*व भेटिदा पनि छोराको मोवाइल चलि रहेको दाबी गर्दै प्रहरी अनु*सन्धानमा शंका गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस