माछापुच्छ्रे गाउँपालिका घलेेल बेंसीमा दुर*घट्ना,
1014 Views
रजनि तामाङ, पाेखरा खाेज मिडिया जेष्ठ १० ।कास्की जिल्लाकाे माछापुच्छ्रे गाउँपालिका घलेल बेसीं नामक स्थानमा माेटरसाईकल दुर*घट्ना भई एक जनाकाे मृ*त्यु भएकाे छ।
आज दिउँसो १२:३० बजेेकाे समयमा रिबान गाउँ हुदै लुम्रे तर्फ जाँदै गरेकाे माेटरसाईकल ग१४प९७५५ नं,काे साधान अनिय*न्त्रित भई बाटाेमा रहेकाे बिजुलिकाे खम्बामा ठाेक्*किन गई दुर*घट्नामा परि लुम्रे गाउँका बासिन्दा वर्ष १८का लक्कि वि क नामक व्यक्तिको मृ*त्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ। उक्त घ*ट्नामा परि घा*ईते भएका वि क काे फिस्टेल अस्पातालमा लगि चेकजाँच गर्नेक्रममा मृ*त्यु भएकाे बताईएकाे छ। साे घ*ट्ना स्थलमा प्रहरी टाेलि खटिन गई घ*ट्नाकाे विषयमा थप अनुसन्धान भईरहेकाे कास्की जिल्ला प्रहरी कार्यलयले बताएकाे छ।
प्रतिक्रिया दिनुहोस