नेपाल*लाई अत्या*वश्यक सामा*ग्री १४कराे*ड बरा*बरको सहयाेग (कसले गर्याे?)यति धेरै सह*याेग,
654 Views
रजनि तामाङ्, काठमाडौं-खाेज मिडिया जेष्ठ १०। स्वि*टजरल्यान्डले १४कराेड काे स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ। काेभिड-१९ विरुद्ध लड्नका लागि ८०लाख अमेरिकी डलर[करिब १४कराेड नेपाली रुपैयाँ]काे स्वास्थ्या सामाग्री नेपाललाई सहयोग गरेका छन्। नेपाललाई दिएकाे स्वास्थ्य सामाग्रीहरुमा ४० भेन्टिलेटर,अक्सिजन कन्सन्*ट्रेटर ११लाख एन्टिजेन, १लाख १०हजार केएन-९५ मास्क, ५०हजार पञ्जा र १५हजार पिपिसेट रहेका छन्। स्विस दुतावासद्वारा जारि विज्ञप्ति अनुसार झन्डै ३०टन स्वा*स्थ्या सामाग्री हस्तान्तरण गरिएकाे छ। स्विस राजदुत एलिजावेय भाेन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलाई शनिबार हस्तान्तरण गरेकि हुन्। उक्त सहयोग नेपालले आग्रह गरेकाेमा स्वि*टजरल्यान्डले साे सामाग्री सहयोग गरेकाे हाे। नेपाल र नेपालीहरुसगं राजदुत क्यापेलरले स्वि*टजरल्यान्ड काेभिड-१९ महामारी विरुद्धको लडाईमा ऐक्य वद्दतामा सहयाेग गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस