जनमाेर्चाका सासंदले सर्वाेच्चमा रिट दिन तयारी ,
996 Views
रजनि तामाङ काठमाडौं खाेज मिडिया जेष्ठ १०।आज सिहंदरबारमा ने क पा माओवादी केन्द्र,नेपाली काङ्ग्रेस,नेकपा एमालेका माधव नेपाल पक्ष,जसपाका उपेन्द्र यादव पक्ष तथा राष्ट्रिय जन-माेर्चाका सासंदले सर्वाेच्चमा रिट दिन तयारी हुदैंगर्दा नेपाल पक्षका सासंद भेला भएका छन्। सिहंदरबारमा ने क पा एमालेका नेता माधव नेपाल पक्षका सासंदहरु रहेका छन्।
सिहंदरबार स्थित लेखा समितिकाे हलमा अहिले नेपाल पक्षका सासंद छलफल गर्न भेला भएका छन्। गत शुक्रबार प्रतिनिधि सभा विघटन भएपछि एमाले नेता माधव नेपाल सहितका ५दलले विराेध गरेका छन्। उनिहरुले हस्ताक्षर गरे ता पनि कतिपयले हस्ताक्षर गरेकाे खुलासा गरेकाे छैन।





प्रतिक्रिया दिनुहोस