कोरोना सङ्क्रमणबाट एकै दिन १९० जनाको मृत्यु
604 Views
रोमन लामा
रामेछाप ०६ जेष्ठ खोज मिडिया। दोस्रो भेरियन्टको कोरोना कहरको सुरुवातसँगै कोरोना भाइरस सङ्क्रमणबाट एकै दिन १९० जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२०८७ जनाको स्वाव परिक्षण गरिएको छ। जसमा ८३०५ जनामा कोरोना सक्रिय सङ्क्रमण पुष्टी भएको छ। कोरोना सक्रिय सङ्क्रमितहरु मध्येमा ७५६ जना बालबालिका रहेका छन्। ६५४३ जनाले आज कोरोनालाई जित्न सफल भएको छ।





प्रतिक्रिया दिनुहोस