गण्डकी प्रदेशमा दाेश्राेपटक मन्त्री नियुक्तभई सपथ लिने तयारीमा (दिपक मनाङे)
464 Views
रजनि तामाङ , पाेखरा खाेज मिडिया जेष्ठ ५ । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका दिपक मनाङे दाेश्राे पटक मन्त्री भएका छन् । हाल मनाङे गण्डकी प्रदेश भन्दा बाहिर भएका कारण सपथ लिन पुगेनन् । मनाङेले पछि सपथ लिने जानकारी दिएका छन् । गण्डकी प्रदेशमा आज प्रदेश प्रमुख सिमा पाैडेलले मन्त्री नियुक्त भएका ५मध्य ४मन्त्रीलाई सपथ गराएकि छिन् । सपथ लिनेहरुमा किरण गुरुङ आर्थिक मामला तथा याेजना मन्त्री छन् भने रामशरण बस्नेत , बिकास लमसाल र नरदेबि पुन विनाविभागिय मन्त्री छन् । उनिहरुलाइ पछि मन्त्रीकाे जिमेवारी दिने तयारी भएकाे छ । मनाङेलाई ठुलाे दलकाे नेताकाे हैसियतले पुन: मुख्यमन्त्री नियुक्त गरिएकाे थियाे । दाेश्राे पटक मन्त्री नियुक्त दिपक मनाङेबारे अहिले देशभर चासाे रहेकाे छ । उनी ग्याङस्टार पृष्ठभूमिबाट राजनितीमा प्रवेस गरेका हुन ।





प्रतिक्रिया दिनुहोस