बिदेशी मुद्राको सटही दर,
887 Views
पाेखरा खाेज मिडिया जेष्ठ ३। राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरकाे खरिदर ११६ रुपैयाँ ९६पैैसा रहेकाे छ भने , बिक्रिदर ११७रुपैयाँ ५६पैैैसा रहेकाे उक्त बैंकले जनाए अनुसार अष्ट्रेलियन डलर एकको खरिदर ९०रुपैयाँ ९२पैैसा र बिक्रिदर ९२रुपैयाँ ३९पैसा रहेकाे जानकारी दिएकाे छ । त्यस्तै क्यानेडियन डलर एककाे खरिदर ९६रुपैयाँ ६२पैसा र बिक्रिदर ९७रुपैयाँ ६२पैसा रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस