भाग्यको भर पर्नाले भय यति ठुलाे बज्रापात ।
534 Views
२१आै शताब्दीमा पैसामा भर परि पैसा नै संसार हाे भन्नेहरु पनि अहिले बदलिएका देखिन्छन् । मानिसको जिवनमा भाग्य भन्दा ठुलाे कर्म महत्वपूर्ण देखिन्छ । मानिसलाई विभिन्न प्रकारका समस्याहरुसंग जुद्नका लागि हामिलाई साहास ,धैर्यधारणा तथा समझदारी अतिआवस्यक हुन्छ ।कहिल्यै पनि भाग्काे भर पर्नु हुँदैन ,किनकि जिन्दगी भाग्यद्वारा चल्दैन , भाग्य त त्यतिबेला चम्किन्छ जुनबेला कर्म हाम्राे वरिपरि घुमिरहन्छ ।मानिसको दिन कसरी र कहाँ गुज्रिएकाे छ त्याे हामिलाई थाहा हुदैन , हामी मानिसकाे जिन्दगी १दिन जन्म र अर्को दिन मृत्युको बिचमा रहेकाे हुन्छ । त्यसैले जीवन जतिछ त्यतिमै राम्रो काम गर्नुपर्छ ता कि हाम्रो भविस्य उज्वाल बनाेस , एकबारकाे जिन्दगी वितिगएमा हाम्रो प्रतिभा, पहिचान, धनसम्पतिकाे कुनै अस्तित्व हुनेछैन । *जस्ताे सुकै समस्या आई परेता पनि “आँफै लड्न सिकाै”, (क) जीवन एक सङ्घर्षशिल उत्सव हाे, जिवनलाई सङ्घर्ष सम्झियाे भने जीवन सङ्घर्षमय बन्दछ। (ख) जाे मानिस जिवनकाे लडाईमा लड्न सक्दैनन् उसकाे हार निश्चित छ, कुनैचिज प्राप्त गर्न जिवनकाे कयाैं युद्ध गर्नुपर्ने हुन्छ । (ग) एक्लै बाँच्ने र सङ्घर्ष गर्न सक्ने शक्ति आफैमा विकसित गर्न सक्नुपर्छ , ता कि मानिसले यस्तो क्षमता आफैमा राख्दैनन् भने ऊ सधैं सकंट र अभावमै रुमालिरहेकाे हुन्छ । त्यसकारण समयलाई बुझाै भाग्यकाे भराेषा नगराैं/नपराैं जीवन जिउने कला तपाईं हाम्राे हातमा छ । 🙏✍️🤛👊
प्रतिक्रिया दिनुहोस