कोरोना सङ्क्रमणबाट एकै दिन १८७ जनाको मृत्यु
522 Views
रोमन लामा
रामेछाप ०१ जेष्ठ खोज मिडिया। दोस्रो भेरियन्टको कोरोना कहरको सुरुवातसँगै कोरोना भाइरस सङ्क्रमणबाट एकै दिन १८७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८५४८ जनाको स्वाव परिक्षण गरिएको छ। जसमा ८१६७ जनामा कोरोना सक्रिय सङ्क्रमण पुष्टी भएको छ। कोरोना सक्रिय सङ्क्रमितहरु मध्येमा ६८३ जना बालबालिका रहेका छन्। ५४५५ जनाले आज कोरोनालाई जित्न सफल भएको छ।





प्रतिक्रिया दिनुहोस