स्वब सङ्कलन कार्य बन्द ।
566 Views
पाेखरा खाेज मिडिया जेष्ठ १ । सिमालि जिल्ला रसुवामा काेराेना परिक्षणका लागि स्वब सङ्कलन कार्य राेकिए सगैं बिरामीहरु अन्याेलमा परेका छन । त्रिसुली अस्पताल नुवाकोटले काेराेना सङ्क्रमण परिक्षणका लागि स्वब सङ्कलन कार्य बन्द गरे सगैं लक्षण देखेका बिरामी तथा हाेमआईसुलेसनमा बसेकाहरुकाे समेत काेराेना परिक्षण हुन नसकेकाे ग्रामीण अस्पताल जिब्जिब्ले जनाएकाे छ । काेभिड-१९ परिक्षणकाे स्वब अत्याधिक मात्रमा सङ्कलन भएकाे र सङ्कलित स्वबकाे परिक्षण गर्न समय लाग्ने भन्दै त्रिसुली अस्पताल नुवाकाेटले एक साता स्वब सङ्कलन बन्द गरेकाे जानकारी गराए सगैं जिल्लामा काेराेना परिक्षणका लागि स्वब सङ्कलनकाे कार्य राेकिएकाे स्वास्थ्य कार्यलय रसुवाले जनाएकाे छ । सुनसरी काे मुख्य बजारहरु धरान उपमहानगरपालिका ,ईटहरि उपमहानगरपालिका, ईनरुवा नगरपालिकामा नेपाली सैनिकले दैनिक गस्ती गरि लकडाउनमा रचनात्मक भुमिका निर्वाह गर्ने पनि ढकालले जानकारी दिनुभयो । डिसिसि एमसिका सुनसरिकाे बैठकले आज देखि जेष्ठ १५गते सम्म मेडिकल बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने पनि निर्णय गरेकाे छ । लकडाउन उल्लङ्गन गर्नेहरुलाई सङ्क्रमण ऐन अनुसार पक्राउ गर्न र कार्वाहि गर्न समेत प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयाे ।
प्रतिक्रिया दिनुहोस