कोरोना सङ्क्रमणबाट एकै दिन २०३ जनाको मृत्यु
199 Views

रोमन लामा
रामेछाप ३१ वैशाख खोज मिडिया। दोस्रो भेरियन्टको कोरोना कहरको सुरुवातसँगै कोरोना भाइरस सङ्क्रमणबाट एकै दिन २०३ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१४७८ जनाको स्वाव परिक्षण गरिएको छ। जसमा ८५२० जनामा कोरोना सक्रिय सङ्क्रमण पुष्टी भएको छ। कोरोना सक्रिय सङ्क्रमितहरु मध्येमा ७०२ जना बालबालिका रहेका छन्। ६३१५ जनाले आज कोरोनालाई जित्न सफल भएको छ।
प्रतिक्रिया दिनुहोस