सपथ लिँदालिँदै प्रधानमन्त्री केपि शर्मा ओलीले भनेः त्यो पर्दैन…
769 Views
रोमन लामा
रामेछाप ३१ वैशाख खोज मिडिया। आज राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराउँदै गर्दा खेरी प्रधानमन्त्री केपि शर्मा ओलीले भनेः त्यो पर्दैन… ‘त्यो पर्दैन’ भनेका छन्।
सपथ गराउँदै गर्दा ‘म केपि शर्मा ओली मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठा पूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनी राष्ट्रपति भण्डारीले सपथ गराउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले यो प्रति ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश दोहोर्याउन छुटाएपछि पुनः यो प्रतिज्ञा गर्छु कि’ भनी राष्ट्रपति भण्डारीले दोहोर्याउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले यो पर्दैन पर्दैन भनी अघि बढेका थिए। सो क्रममा राष्ट्रपति हाँसेकी थिइन्।





प्रतिक्रिया दिनुहोस