संवैधानिक निकायहरुमा नियुक्ति
261 Views

संवैधानिक परिषदले रिक्त रहेका पदहरुमा नियुक्त गरेको छ । विभिन्न संवैधानिक निकायहरुमा खालि रहेको पदमा नियुक्ति गरेको हो ।
परिषदले लोकसेवा आयोगको खालि रहेको सबै पदाधिकारीको पनि नियुक्ति सिफारिस गरेको छ । नियुक्ति सिफारिस यस्तो रहेको छ ।
लोक सेवा आयोग
अध्यक्षः माधव प्रसाद रेग्मी, सदस्य माधव बेलबासे,कपिलबस्तु, वीरवहादुर राई इलाम,दिनेश सिलवाल ललितपुर, मन्जु कुमारी, महोत्तरी रहेको छ
अख्तियार दुरुपयोग अनसन्धान आयोग : आयुक्तः डा. हरी पौडेल,बागलुङ, आयुक्तः सुमित्रा अमात्य,ललितपुर
निर्वाचन आयोग : आयुक्तः सगुन शमसेर जबरा,रुपन्देही
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग : सदस्यः विपिनराज निरौला,पाँचथरसुधा कुमारी झा धनुषा
महिला आयोग : सदस्य जया घिमिरे,धनुषा, सदस्यः सावित्रा कुमारी शर्मा,पर्वत
दलित आयोग : सदस्यः सुन्दर पुर्कुटी,काठमाडौं
राष्ट्रिय समावेशी आयोग : अध्यक्षः डा. रामकृष्ण तिमिल्सिना,कास्की, सदस्यः पुष्पराज तिमिल्सिना,पर्वत, सदस्यः मानप्रसाद खत्री,बझाङ
आदिवासी जनजाति आयोग : सदस्यः सूर्यवहादुर गुरुङ,खोटाङ
मधेशी आयोग : सदस्यः आभा कुमारी,सप्तरी
थारु आयोग : सदस्यः डा.उमाशंकर चौधरी,नवलपरासी पश्चिम
मुस्लिम आयोग : सदस्यः मोहम्मद समसुल हक,सर्लाही
प्रतिक्रिया दिनुहोस