पोखरा महानगरपालिका वडा १७ मदन भण्डारी स्मृति पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न
500 Views
पोखरा १८ माघ, खोज मिडिया । मदन भण्डरी आश्रित टोल विकास सॅस्थाको आयोजनामा पोखरा १७ मा रहेको मदन भण्डारी स्मृति पार्कमा प्रमुख अतिथी पो.मा.न पालिका वडा १७ का अध्यक्ष तिर्थराज अधिकारी, विशेष अतिथी पो.मा.न पालिका कार्यपालिका सदस्य तथा जनप्रतिनिधि राधिका शाही योगी र नेकपा वडा १७ का अध्यक्ष सुभाष ढुङ्गाना विभिन्न संघसस्थाको प्रतिनिधि पत्रकार स्थानीय बासिन्दाको उपस्थितिमा वृक्षारोपण सम्पन्न । कार्यक्रमको अध्यक्षता मदन भण्डारी टोल बिकास सस्थाको अध्यक्ष जिडमा शेर्पाले गर्नु भएको थियो भने कार्यक्रमको सचालन उपाध्यक्ष प्रविन तुलाचनले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस