दुर्गाभगवती गाउँपालिकाको पिपरा बजारमा जनमत पाटीद्धारा बलिदानी दिवस कार्यक्रम सम्पन
578 Views
मेवालाल यादव
रौतहट ६ माघ, खोज मिडिया । रौतहट जिल्लाको चर्चित ठाउँको दक्षिणी भेगमा अबस्थित रहेको दुर्गाभगवती गाउँपालिकाको पिपरा बजारमा सोमबारका दिन जनमत पाटीद्धारा बलिदानी दिवस कार्यक्रम सम्पन भएको हो ।पिपरामा एक समारोह बिच सरकरबाट पनि सोमबार बलिदानी दिवस मनाएको छ ।
सहिदको स्मरणमा फुलमाला अर्पण गरि मनाएका छन ।२०६३ माघ ५ गतेका दिन मधेश आन्दोलनको क्रमम सिरहाको रमेश महतोको ज्यान गएका थिए । महतो मधेश आन्दोलनको पहिलो सहिद रहेको हो ।उहााँको सम्झनामा प्रत्येक बर्ष माघ ५ गते मधेश बलिदानी दिवस मनाईन्छ । अशोक कुमार सिँहको अध्यक्षतामा सोमबार भएको बलिदानी दिवस कार्यक्रम पिपरामा सम्पन भएको हो ।उक्त कार्यक्रममा जनमत पाटीको युवा नेता तथा शिक्षाको बिज्ञयता हेम प्रसाद साह , पंकज श्रीवासताव, जिल्ला सचिव बिकाश कुमार यादव ,ब्रिज किसोर यादव बिकी ,सचिन पटेल,बिरेन्द्र लगायत सयकडौँ नेता ,कार्यक्रर्ताहरुको सहभागिता रहेका थिए ।
उक्त कार्यक्रममा जनमत पाटीका कार्यक्रर्ताहरुले सम्बोधन गरेको थिए । राैतहट जिल्लामा पत्रकार जनमत संघ गठन गरिएको छ ।रौतहट जिल्लाको पिपरा बजार स्थित पानीटंकीको फिल्डमा जनमत पार्टी , रौतहट क्षेत्र नं १ द्वारा आयोजित बलिदानी दिवस कार्यक्रम भब्यताका साथ मनाइदै दुर्गाभगवती गाउपालिकाको पिपरा बजार स्थित पानीटंकीको फिल्डमा अधिवेशन तथा जिल्ला पत्रकार जनमत संघको गठन गरिएको थियो । साे भेला बाट नै नयाँ पत्रकार जनमत संघको गठन गरिएको हाे । पत्रकार जनमत संघको हकहितकाे लागि साे संस्था गठन गरिएको हो। साेमबारका दिन मेडिया प्रा.लि., सञ्चालक, रेडियो एफ.एम. कर्मी, पत्र पत्रिका, टेलिभिजन,पाक्षिका, साप्ताहीक, पत्र पत्रिका आदि स्वातन्त्र पत्रकारहरूको र विभिन्न मिडियामा आबद्ध संचारकर्मीहरू जम्मा भएका थिए ।
साे भेला बाट यस संघको अध्यक्षमा मेवालाल कुमार यादवलाई नियुक्त गरिएको छ। कार्यक्रममा सहिद स्मृति दिवसको अवसरमा जनमत पाटीको १५ नयाँ पत्रकार गठन गरिएको थियो ।नयाँ पत्रकार गठनको अध्यक्षमा मेवालाल यादब ,उपा–अध्यक्षमा ईस्तायक अहम्मद ,सचिवमा सत्येन्द्र प्रताप सिँह ,कोषाअध्यक्षमा फजिले हक ,सह–सचिवमा चन्दन कुमार महतो ,सदस्य रमेश कुमार यादव,इजु रहमान ,अखिलेश सरण पटेल ,कविराजन पटेल ,तनबिर आलम ,बसरुदिन अजाद ,घनश्याम प्रसाद गुप्ता ,पुजा पटेल ,बिकी पटेल ,बिजय कुमार साह लगायत अन्य पत्रकारहरुको सहभागिता रहेका थिए ।
प्रतिक्रिया दिनुहोस