को*रो*ना भा*इर*सका सक्रिय सं*क्र*मित बढ्दो
499 Views
काठमाडौँ, ५ पुस खोज मिडिया । देशभर ५ हजार २२५ जना को*रो*नाभा*इर*सका सक्रिय सं*क्र*मित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको अध्यावधिक तथ्यांकअनुसार देशभर ५ हजार २२५ जना सक्रिय सं*क्र*मित रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२० सं*क्र*मित थपिँदा २६३ जना निको हुनुका साथै १ जनाको मृ*त्यु भएको छ ।
यससँगै देशभर को*रो*ना सं*क्रमि*तको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ ।
सं*क्र*मितमध्ये हालसम्म ८ लाख ९ हजार १५५ जना निको भएका छन् भने मृ*त*कको कुल संख्या ११ हजार ५७४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १४१ जनामा को*रो*ना परीक्षण भएको थियो ।





प्रतिक्रिया दिनुहोस