लम्जुङ्गमा जीप दुर्घट्ना हुँदा आठ जना घा*ईते तिन जना मृ*त्यु
1071 Views
लमजुङ, २३ मंसिर खोज मिडिया । लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ गोया खोल्सामा जीप दु*र्घ*ट*ना हुँदा तीन जनाको मृ*त्यु भएको छ भने ८ जना घा*इते भएका छन् ।
मर्स्याङ्दी गाउँपालिका–९ मा रहेको गणेश माविबाट मर्स्याङ्दी गाउँपालिका–८ भुष्मे जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जीप आज बिहान साढे १० बजेतिर गोया खोल्सामा दु*र्घ*टना हुँदा ३ जनाको घ*टना*स्थलमै मृ*त्यु भएको हो ।
गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जीप सडकबाट डेढसय मिटर तल खसेको छ, मृ*त्यु हुनेमा शिक्षक र विद्यार्थी रहेका छन ।
दु*र्घ*ट*नामा शिक्षक कपिलवस्तु वाणगंगा गाउँपालिका–८ का ३८ वर्षीय कमल राना थापा, कक्षा सातमा अध्ययनरत मर्स्याङ्दी गाउँपालिका–९ की १३ वर्षीया छात्रा प्रमिशा गुरुङ, र त्यही ठाउँका कक्षा ६ मा अध्ययनरत १२ वर्षीय छात्र गणेश भण्डारीको मृ*त्यु भएको प्र*हरीले जानकारी दिएका छन ।
दु*र्घ*ट*नामा घा*इते भएका मध्ये दुई जनालाई चितवन पठाइएको र ६ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।साँघुरो बाटो र जीप पछाडि गर्न खोज्दा दु*र्घट*ना भएको जनाइएको बताएको छ ।





प्रतिक्रिया दिनुहोस