आजको सुनचाँदी बजार मुल्य
929 Views
कास्की, २३ मंसिर खोज मिडिया । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा बिहीबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको बताएका छन ।
यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम रहेको छ । यसैगरी, बिहीबार चाँदीको मूल्य पनि स्थिर छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको महासंघले बताएको छ । बुधबार पनि सोही मूल्य नै कायम भएको थियो ।





प्रतिक्रिया दिनुहोस