साइबर सेनाको नाम फेरेर ओलीले घोषणा गरे साइबर सर्कल
640 Views
काठमाडौं, ९ मंसिर खोज मिडिया ।
साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घो*षणा गरेका छन् । युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो ।
एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा {साइबर सेना} को नाम परिवर्तन गरिएको बताइएको छ । सेना शब्दले द्व*न्द्व र हिं*साको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताए ।





प्रतिक्रिया दिनुहोस